Aamsanchar

समाचार

नयाँदिल्ली — मंगलबार राति भारतको आगरा एक्सप्रेस वेमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । नयाँदिल्लीबाट भैरहवाको सीमावर्ती सुनौलीतर्फ आइरहेको सात नेपाली यात्रु बोकेको कार मंगलबार राति साढे बाह्र बजेतिर आगरा एक्सप्रेस […]

बिहिवार, कार्तिक २७, २०७७

काठमाडौँ — बिहीबार बिहान क‌लंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको […]

बिहिवार, कार्तिक २७, २०७७

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले अबैधरुपमा भारतबाट नेपाल तर्फ ल्याइदैँ गरेको तामाको भाडा, सुर्ती, र पटका मेचीनगरका बिभिन्न स्थानबाट बरामद गरेको छ ।  प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ४ लाख ७० हजार रुपैयाँ […]

बुधवार, कार्तिक २६, २०७७

दाङ – दाङमा प्रहरीले चितुवाको छाला र लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ८ को वनगाउँबाट प्रहरीले मङ्गलवार राति उनीहरुलाई पक्राउ गरेको हो । चितुवाको छाला र अफिमको कारोबार भइराखेको छ […]

बुधवार, कार्तिक २६, २०७७

सङ्खुवासभा – विभिन्न आयोजना तथा सीमा नाकाको अनुगमनका लागि सङ्खुवासभा आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बहुचर्चित अरुण तेस्राे आयोजना स्थलमा पुग्नुभएको छ । प्रधानमन्त्री ओली चीनसँगको सीमा क्षत्रको किमाथाङ्का नाका, नेपाल, भारत र चीन जोडिने […]

बुधवार, कार्तिक २६, २०७७

काठमाण्डौ – ओमान सरकारले कागजात अलेखबद्ध (गैरकानुनी) श्रमिकलाई स्वदेश फर्कने अवसर दिएको छ । ओमानको श्रम मन्त्रालयले मंगलबार सूचना निकालेर ओमानमा अलेखबद्ध भएर काम गरिरहेका नेपाली नागरिकहरु आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा फर्कन सक्ने जनाएको […]

बुधवार, कार्तिक २६, २०७७

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । […]

बुधवार, कार्तिक २६, २०७७

काठमाडौँ — तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेर चर्चामा आएका विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री केपी शर्मा ओली पनि संलग्न भएको आरोप लगाएका छन् । जापानबाट फर्केलगत्तै जिल्ला अदालत काठमाडौंमा उनले […]

बुधवार, कार्तिक २६, २०७७

काठमाण्डौ-लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा आवेदन मागेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन निकालेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको […]

बुधवार, कार्तिक २६, २०७७

लमही । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं। ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गएराति ८ […]

बुधवार, कार्तिक २६, २०७७