Aamsanchar

समाचार

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो । बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको […]

बिहिवार, कार्तिक ६, २०७७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले […]

बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर […]

बिहिवार, कार्तिक ६, २०७७

काठमाण्डौ –  भूकम्पले भत्केका ६ हजार १८ वटा विद्यालय पुनर्निर्माण भएका छन्। अब झण्डै २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पका कारण ३२ जिल्लामा ८ हजार विद्यालयमा क्षति पुगेको […]

बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं । नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुपन्देही र अर्घाखाँची र तनहुंका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको बुटवल […]

बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं – विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमितको उपचार गर्दा रकम धरौटी राख्नु पर्ने भएको छ।प्रतिष्ठानले सूचना निकाल्दै अस्पतालमा भर्ना हुने कुनै लक्षण नभएका बिरामीले ७ हजार, हल्का लक्षण भएकाले १२ हजार, मध्यम […]

बिहिवार, कार्तिक ६, २०७७

ताप्लेजुङ – ताप्लेजुङमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रको देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको हो । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान […]

बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन्। सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गर्दा असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो। १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको […]

बिहिवार, कार्तिक ६, २०७७

झापा ।  माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको बुधबार उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका […]

बुधवार, कार्तिक ५, २०७७

काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । बितेको २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]

बुधवार, कार्तिक ५, २०७७