झापा-बुद्धशान्ति गाउँपालिकामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। अर्को एक बालकको अवस्था गम्भीर छ। बुद्धशान्ति-३ स्थित विनोद मोक्तानको माछा पोखरीमा बिहीबार साँझ साढे ५ बजे स्थानीय हरिप्रसाद पौडेलका छोरा १३ वर्षीय नितेशको मृत्यु […]
इलाम — झन्डै एक महिनाअघि मृत्यु भएका व्यक्तिविरुद्ध सरकारी वकिल कार्यालयले जबर्जस्ती करणी अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । फाकफोकथुम गाउँपालिका–४ का (४३ वर्षे) गणेशकुमार बलम्पाकी मगरविरुद्ध जरिवाना, क्षतिपूर्ति र पीडित राहत कोषमा […]
ताप्लेजुङ –मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका एक शिक्षकको गोली प्रहार गरी हत्या गरिएको छ। जालपा देवी आधारभुत विद्यालयका शिक्षक खड्गबहादुर लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ। बिहीबार साँझ करिब साढे पाँच बजे सान्थाक्राकै प्रताप भनिने आकाश लिम्बूले […]
झापा –आज बिहान पानीसँगै आएको हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा झापामा एक बालकको मृत्यु भएकको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ५ बस्ने ८ वर्षीय योजल राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी […]
झापा – झापामा ट्रकको ठक्करबाट सिटी सफारीमा सवार वृद्ध महिलाको मृत्युपछि घटनास्थल तनावग्रस्त बनेको छ । ट्रक चालकले गाडी ब्याक गरी चक्काले किचेर महिलालाई मारेको र प्रहरीले मुचुल्का नबनाई शव उठाएको विरोधमा मृतकका आफन्तजन र स्थानीयले […]
काठमाडौं –कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कार्कीले जानकारी दिए। उनका अनुसार संक्रमित सबै युवा उमेरका […]
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो र बिहीबार पुनः कुराकानी हुने भनिएको […]
झापा – झापा विर्तामोड –१ स्थित अदुवा पुलबाट १०० मि. पश्चिम (अतिथी सदन जाने बाटो तर्फको महेन्द्र राजमार्गमा जोडिएको) स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोहका १० […]
सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् । बर्दिया बढैयाताल गाउँपालिका–३ सिमरा बस्दै आएका कोपीराज सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी […]
वैदेशिक रोजगारीबाट फर्केर मेचीनगर नगरपालिका–९ थोप्लेबिरानका सुनिल शिवाकोटीले शुरु गर्नुभएको इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन लाभदायक बनेको छ । प्लास्टिकको भकारीमा पानी भरेर माछा पाल्ने इन्डोनेशियाली प्रविधि सुनिलले मलेशियामा रहँदा सिकेको बताए । एक वर्षअघि […]