Aamsanchar

समाचार

बिर्तामोड । पछिल्लो सयम यता झापामा कोरोना संक्रमितको संख्या बढन थालेको छ । नेपाल सरकारले बन्दाबन्दी लकडाउन खुल्ला गरे संगै अन्य मुलकबाट झापामा आउने संख्या बढन थालेपछी संक्रमितहरु को संख्या पनि बढन थालेका हो । […]

बिहिवार, साउन २२, २०७७

शुक्लागण्डकी । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घरको […]

बिहिवार, साउन २२, २०७७

काठमाडौँ – सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर […]

बिहिवार, साउन २२, २०७७

काठमाडौं ।  झापा,उदयपुर र सिन्धुपाल्चोकका ४ जना महिलालाई कुवेतमा लगेर घरायसी काममा लगाइदिने भन्दै भारत लगेर बन्धक बनाइराख्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकका याङलाल लामा भन्ने ह्याङलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ […]

बिहिवार, साउन २२, २०७७

काठमाडौं । बलम्वुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारत एक कोरोना संक्रमित महिलाको केही बुधबार साँझ मृत्यु भएको छ । सर्लाहीको मलंगवाकी ६५ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र स्क्रबटाइफस भएपछि उपचारका लागि […]

बिहिवार, साउन २२, २०७७

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु बुधबार विश्वमै सबैभन्दा बढी बढेका छन् । बुधबार ५६ हजार ६२६ जना संक्रमित थपिएका हुन् । यो भारतमा एकै दिनको सबैभन्दा बढीमा दोस्रो उच्च संख्या हो । तर बुधबार […]

बिहिवार, साउन २२, २०७७

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित मोरङ अटो वर्कसपमा कार्यरत सात कर्मचारीमा कोरोना भाइरस संक्रमण देखियो– तर दैनिक ५० भन्दा बढी संक्रमित हुने काठमाडौंका लागि यो समाचार थिएन । समाचार के थियो भने– वर्कसपले यो खबर लुकायो […]

बिहिवार, साउन २२, २०७७

सप्तरी। सप्तरीमा कोरोना भाइरससँग मिल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका–५ का ४५ वर्षीय पुरुष, राज गढ गाउँपालिकाका–७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो […]

बुधवार, साउन २१, २०७७

काठमाडौं । पर्साको वीरगञ्ज महागरपालिकाबाट सुरु गरिएको निषेधाज्ञा अहिले जिल्लाभर लागू गरिएको छ । पर्सामा हालसम्म कोभिड–१९ बाट १७ जनाको मृत्यु भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार हालसम्म ६०४ जनामा […]

बुधवार, साउन २१, २०७७

दुहवी । सुनसरीको दुहवी नगरपालिकाले २ हप्ताकालागी नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाका एक कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण देखिएपछि दुहबीमा लकडाउन गर्नु परेको नगर प्रमुख बेदनारायण गच्छदारले बताए । उनले […]

मङ्गलवार, साउन २०, २०७७