Aamsanchar

समाचार

घोराही, जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई छ । बैंकको करीब रु १८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ । जिल्ला प्रहरी कार्यालय […]

बुधवार, भदौ ४, २०७६

रसुवा,  स्याफ्रुबेँसी धुञ्चे सडकखण्डमा आज बिहान ८ बजे भएको सवारी दुर्घटनाका कारण रसुवागढी क्षेत्रको राजमार्ग बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको केरुङबाट ल्याएको रेडिमेट मालवस्तु लिई काठमाडौँतर्फ जाने क्रममा गोसाइँकुण्ड […]

बुधवार, भदौ ४, २०७६

घोराही, जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई पक्राउ गरेको छ । बैंकको करीब रु १८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ । जिल्ला […]

बुधवार, भदौ ४, २०७६

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका सिधा कुरा नजतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा चितवन एसपी दानबहादुर मल्ल, जनआस्थाका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका सम्पादक संकेत कोइरालाबिरुद्ध […]

बुधवार, भदौ ४, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘मरिहालोस्’ भन्नेहरूलाई अर्को चुनाव सामना गर्न तयार रहन आग्रह गरेका छन् ।आफू अझै १५ वर्ष अखडामा रहने उनले बताए । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा […]

बुधवार, भदौ ४, २०७६

काठमाडौंको बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा बालबालिकालाई अवैधानिक रुपमा राखिएको पाइएको छ । बुधबार बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको संयुक्त टोलीले अनुगमन गर्दा नागार्जुन नगरपालिका ४ बाफलस्थित उक्त संस्थामा ९ बालबालिकालाई अवैधानिक रुपमा […]

बुधवार, भदौ ४, २०७६

नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ […]

बुधवार, भदौ ४, २०७६

सुरुङ्गा, पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन […]

मङ्गलवार, भदौ ३, २०७६

काठमाडौँ – आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेसहित ३ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको छ । चितवन जिल्ला अदालतले उनीहरुलाई मंगलबार थप ५ दिनको म्याद थपेको हो। […]

मङ्गलवार, भदौ ३, २०७६

मान्म, पचालझरना गाउँपालिकामा एम्बुलेन्सको सुविधा पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।गाउँमै एम्बुलेन्स नहँुदा महँगो शुल्क तिरेर अस्पतालसम्म जानुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीयवासी गाउँमै सेवा पाउने भएपछि खुशी भएका हुन् । सर्वसाधारणको उपचारमा सहज पहुँच अभिवृद्धिका […]

मङ्गलवार, भदौ ३, २०७६