Aamsanchar

समाचार

शनिबार नेपालमा पाँचौं कोरोना भाइरसको संक्रमित भेटिएको छ । बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया युवती चैत ४ मा नेपाल आएकी थिइन् । उनै १९ वर्षीय युवतीलाई कोरोना संक्रमण देखिएको हो । उनी नेपाल आएपछि […]

शनिवार, चैत १५, २०७६

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ । लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत […]

शनिवार, चैत १५, २०७६

देशमा कोरोनाको कहर बडदै गएकोे अवस्थामा प्रदेश १ का जिल्लाका नागरिकहरु पनि प्राभावित बन्न थालेका छन । दिनप्रतिदिन कोरोना संक्रमित बढने सम्भावना देखिएको अवस्थालाई मध्येनजर गरेर देशकै उत्कृष्ठ मध्येको एक सहकारी सहारा नेपाल साकोसले सहारा […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस नियनत्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने बताएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । त्यसरी […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । मंगलवारबाट सरकारले मुलुक १ हप्ता ‘लकडाउन’ गर्ने निर्णय गरेसँगै कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)ले टेन्ट क्वारेन्टाइन बनाउनेदेखि थप स्वास्थ्य […]

बुधवार, चैत १२, २०७६

जनकपुरधाम । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय प्रदेश २ का विभिन्न जिल्लामा उल्लंघन भएको छ । सप्तरीमा प्रहरीले नसकेपछि सहयोगका लागि नेपाली सेनासमेत सडकमा आएको छ । प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा […]

मङ्गलवार, चैत ११, २०७६

आज (मंगलबार) एक साताका लागि आन्तरिक उडान बन्द हुने भएको छ । विश्वभर फैलँदो कोरोना भाइरसको संक्रमणबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनाको उच्च जोखिमबाट बच्ने उपायस्वरुप एक साताका लागि आन्तरिक हवाई उडान बन्द गर्ने […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं: कोरोना संक्रमण देखिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत युवतीको स्वास्थ्य सामान्य रहेको बताइएको छ। अस्पतालले दिएको जानकारी अनुसार अहिले उनको अवस्था सामान्य छ। अस्पतालका एक चिकित्सकले भने,‘आत्तिहाल्नु पर्ने अवस्था छैन।’ शुक्रबार […]

सोमवार, चैत १०, २०७६

काठमाडौ । नागरिक सुरक्षाको लागि भन्दै सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो । कोरोनासम्बन्धी […]

सोमवार, चैत १०, २०७६

काठमाडौं ः सरकारले मंगलबारदेखि सरकारी बन्द गर्ने तयारी गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समितिले उक्त निर्णय गर्न लागेको हो।  त्यसैका लागि अहिले समितिको बैठक सिंहदरबारमा बसिरहेको छ। सरकारले आइतवार मात्रै अन्तर्राष्ट्रिय उडान […]

सोमवार, चैत १०, २०७६