Aamsanchar

समाचार

काठमाडौं – विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल र ५८ राउन्ड गोली फेला पारेको छ । काठमाडौं महानगरपालिका–१५, शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा पेस्तोल र गोली फेला परेको हो । पेस्तोल र गोलीका साथै ७ […]

आइतवार, वैशाख ६, २०८३

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोकबाट पक्राउ परेका युगान्डाका महिलाहरूलाई नेपालबाट डिपोर्ट (निष्कासन) गरिने भएको छ । युगान्डाबाट आएका २० जना महिलालाई प्रहरीले चैत ११ मा ठमेलबाट पक्राउ गरेर अनुसन्धान गरेको थियो । महिलाहरूले ठमेलमा […]

आइतवार, वैशाख ६, २०८३

विराटनगर – बिस्कुटमा रौं भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बिस्कुट उत्पादन गर्ने उद्योगलाई कारबाही गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटगर र उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त अनुगमन गर्ने क्रममा […]

आइतवार, वैशाख ६, २०८३

सिरहा –  शनिबार साँझ आएको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-२ मकरमपुरका ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार यादवको मृत्यु भएको […]

आइतवार, वैशाख ६, २०८३

वीरगञ्ज – लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तारको काम आज बिहानैदेखि सुरु भएको छ । बिहानै ५ बजेदेखि सडक विस्तारको काम सुरु गरिएको हो । सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक […]

आइतवार, वैशाख ६, २०८३

नेपालगन्ज –  बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ […]

आइतवार, वैशाख ६, २०८३

काठमाडौं — सडक अनुशासन उल्लंघन गरेको आरोपमा ट्राफिक प्रहरीले नेपाल प्रहरीकै एक भ्यानलाई कारबाही गरेको छ। फुटपाथमा सवारी पार्क गरिएको पाइएपछि सम्बन्धित भ्यानलाई चिट काटिएको हो। केही दिनअघि सामाजिक सञ्जालमा फुटपाथमै पार्क गरिएको उक्त भ्यानको […]

शुक्रवार, वैशाख ४, २०८३