Aamsanchar

समाचार

(पूर्णप्रसाद मिश्र) काठमाडौँ । पशु बलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय बताउँछन् भने बलिको विपक्षमा रहनेले देवीमाता भएकाले सन्तानको बलि नखाने तर्क गर्छन् । दसैँको मुख्य दिन नजिकिँदै जाँदा यसरी पशु बलिको […]

शुक्रवार, असोज २१, २०७३

काठमाडौं: राजमार्गका होटेल तथा रेस्टुराँ व्यवसायीले यात्रुलाई महँगोमा गुणस्तरहीन खाना खुवाउँछन् भने त्यही यात्रुवाहक बसका चालकलाई निःशुल्क सुस्वादु भोजन । दसैंतिहारजस्ता चाडबाडमा मात्र होइन, राजमार्गका अधिकांश होटेलमा सधैंजसो यही क्रम चल्दै आएको छ । राजमार्गका […]

शुक्रवार, असोज २१, २०७३

झापा । दशैंसंगै नया नोटको माग अत्यधिक बढेको छ । तर बजारमा २० रुपैयाँ र ५० रुपैयाँको नयाँ नोट अभाव भएको छ । राष्ट्र बैंकका अनुसार स्टक रहेको नोट सकिएपछि ग्राहकको मागबमोजिम २० र ५० […]

शुक्रवार, असोज २१, २०७३

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको हँडिया गाविस बस्ने वर्ष २८ की एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौनशोषण गर्दै आएका पे्रमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छिन् । विवाह गर्छु भन्दै दश वर्षसम्म […]

बिहिवार, असोज २०, २०७३

इलाम, २० असोज । महँगी बढे पनि त्यसअनुसार ज्याला वृद्धि नभएपछि जिल्लाका चिया बगानमा कार्यरत मजदुर पलायन हुन थालेका छन् । बगान व्यवस्थापन पक्षबाट उचित ज्याला र सेवा सुविधा नपाएपछि मजदुर पलायन हुने क्रम बढिरहेको […]

बिहिवार, असोज २०, २०७३

काठमाडौँ। मेची राजमार्गको विकल्पका रुपमा अगाडि बढाइएको दमक–चिसोपानी–रबि सडक (फाल्गुनन्द मार्ग) निर्माणका लागि थप बजेट उपलब्ध गराइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले सडक निर्माणका क्रममा […]

बिहिवार, असोज २०, २०७३

भद्रपुर। सरकारले बनाएको शिक्षा सम्बन्धि ऐन कानुन कार्यान्वयनका दृष्टिविहीनलाई लक्षीत गरी झापामा सुझाव संकलन अभियान सुरु गरेका छन् । दृष्टिविहीन युवा संघ नेपालले जिल्ला शिक्षा कार्यालय झापामा आयोजना गरेको शिक्षामा दृष्टिविहीन युवाहरुको सवाल सम्बन्धि सरोकारवालासंग […]

बुधवार, असोज १९, २०७३

जाजरकोट । नायकवाडा–९ धुमाकी आइती चलाउने आठ महिने दुधे छोरा अर्काको जिम्मा छाडेर बिहानै घाट डिपोमा चामल लिनका लागि निस्कनुभयो । करिब चार घन्टा पैदलहिडेर हिँडेर खाद्य डिपोमा पुग्दा नपुग्दै आएको सबै चामल सकियो । […]

मङ्गलवार, असोज १८, २०७३

काठमाडौं । नेपाली सेनाले बडादसैंका उपलक्ष्यमा सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गर्न काठमाडौं उपत्यकाबाट देशका ११ स्थानसम्म जान र आउन निःशुल्क बससेवा सुरु गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार मंगलबार (आज)देखि सुरु भएको […]

मङ्गलवार, असोज १८, २०७३

(गोपाल प्रसाद पोखरेल) मोरङ। मोरङको ग्रामीण क्षेत्रका आधा दर्जनभन्दा बढी सरकारी विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित भएका छन् । सरकारी विद्यालयको पढाइ राम्रो हुन्न भन्ने मान्यतालाई मोरङको ग्रामीण भेगका सरकारी विद्यालयले गलत सावित गरिदिएका […]

मङ्गलवार, असोज १८, २०७३