Aamsanchar

समाचार

खोटाङ, खोटाङमा रक्सी खाएर पटक पटक विद्यालय आउने शिक्षकलाई सरसफाई गर्ने सजाय दिइएको छ । सुध्रिनका लागि पटक पटक चेतावनी दिँदा पनि रक्सी खाएर विद्यालय आउन नछाडेपछि सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मिनबहादुर […]

मङ्गलवार, फागुन १७, २०७३

दमक : झापाको दमकमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दमक–बेलडाँगी सडक खण्डमा पर्ने देवान चोकमा भएको दुर्घटनामा दमक ८ का राम विकको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ। को २२ प […]

सोमवार, फागुन १६, २०७३

विराटनगर : नक्कली नागरिकता लिएको आशंकामा मोरङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीको वेलही–५ स्थायी ठेगाना रहेका र हाल मोरङ कदमाहा–५ बस्ने मोहम्मद हसनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हसनले जिल्ला […]

सोमवार, फागुन १६, २०७३

भरत शिवाकोटी ,                 [युएई]  प्रवासी भुजेल समाज सेवा समिती युएई को भेला समाजका अध्यक्ष  यम बहादुर घर्तिको अध्यक्षतामा युएईको दुबईमा गत २४ फेब्रुअरी २०१७ मा सम्म्पन्न भएको छ […]

सोमवार, फागुन १६, २०७३

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रमा पहिलो पटक फलफूल बिक्री वितरण केन्द्र बन्ने भएको छ । स्थानीयको पहल र गरिबी निवारण कोषको आर्थिक सहयोगमा सीमा क्षेत्रमा पर्ने साहेवगन्ज गाविसमा फलफूल बिक्री केन्द्र बन्ने भएको हो । […]

सोमवार, फागुन १६, २०७३

काठमाडौँ । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसलाई देशभर भव्यरुपमा मनाउन सञ्चार क्षेत्रमार्फत व्यापक प्रचारप्रसार गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा सिंहदरबारमा बसेको प्रचारप्रसार समितिको बैठकले दिवसलाई भव्यरुपमा मनाउन सञ्चार […]

सोमवार, फागुन १६, २०७३

पर्वत । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना […]

आइतवार, फागुन १५, २०७३

सोलुखुम्बु । सोलुखोला जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण कार्य भएको छ । अप्पर सोलुखोला हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको २३ मेगावाट क्षमताको आयोजना निर्माण ४० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । ऊर्जा मन्त्रालयले सन् […]

आइतवार, फागुन १५, २०७३

काभ्रे। उग्रचण्डी नाला गाविस– २ कोइपाटोलका महेश श्रेष्ठले मोबाइल, टेलिभिजन, रेडियो, घडीलगायत सामग्री मर्मत गरेर मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय पढेका श्रेष्ठले आफूले पढेको विषयलाई व्यवहारमा उतार्नु भएको […]

आइतवार, फागुन १५, २०७३

काठमाडौँ ।  स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रमसाथ आइतबार पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागेको हो ।  ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो । […]

आइतवार, फागुन १५, २०७३