लहान । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा सोमबार राति खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा करिब रु २३ लाख मूल्यको क्षति भएको छ । बेल्हास्थित कमला खोलाको बाँध निर्माण गर्ने मजदुरले खाना पकाउने क्रममा अचानक ग्यास […]
बिर्तामोड, झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच सूर्यप्रकाश अधिकारीद्वारा लिखित कविता संग्रह आमाको स्मृतिपटलमा ‘ओसे’को विमोचन गरिएको छ । सूर्यप्रकाश अधिकारीद्वारा लिखित आमाको स्मृतिपटलमा ‘ओसे’ को साहित्यकार कोमलप्रसाद पोखरेलले विमोचन गरेका थिए । भीमकुमारी घिमिरेको […]
सुरुङ्गा। सुरुङ्गामा सञ्चालित नेवारी भाषा, धर्म र संस्कृति सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । तालिममा कनकाई नगर क्षेत्रका ४५ जना नेवार महिलाको सहभागिता रहेको थियो । तालिममा काठमाडांै निवासी नेवारी भाषा प्रशिक्षक प्रतिभा […]
धनकुटा । धनकुटा नगरपालिकाको छुट्टाछट्टै स्थानमा आज बेवारिसे अवस्थामा दुई शव फेला परेका छन् । धनकुटा नगरपालिका–२ भिरगाउँमा अन्दाजी ३५ वर्षीय एक युवाको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बेवारिसे […]
काठमाडौँ। साझा प्रकाशनले भारतको सिलगुढीमा पुनः शाखा सञ्चालन गर्ने भएको छ । आन्तरिक अव्यवस्थापनका कारण केही वर्षयता बन्द रहेको त्यहाँको शाखा खोल्न आवश्यक पूर्वाधार पूरा भएकाले शाखा सञ्चालन गर्न लागिएको प्रकाशनले जनाएको छ । भारतको […]
धनगढी । धनगढी उपमहानगरपालिका–७ बुद्धचोकमा गएराति एक वृद्ध दम्पतीको हत्या भएको छ । बुद्धचोकमा रहेको आफ्नै पक्की घरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका […]
बिर्तामोड। झापा शनिश्चरेकी रामकुमारी माझी आइतबार निकै हर्षित देखिइन् । उनी गर्भवती छिन् । विपन्न आर्थिक अवस्थाका कारण सहज रुपमा प्रसूति गराउन चिन्तित उनले २१ हजार रुपैयाँ सहयोग पाएपछि उनको हर्ष अनुहारमा देखिन्थ्यो । उनीसँगै […]
झापा। भारतबाट अवैध रुपमा ल्याउन लागिएको भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शरीरको विभिन्न भागमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारत सिक्किमका २१ वर्षीय दिवन सुब्बालाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको […]
झापा । वीरता जेसिज बिर्तामोडको अगुवाइमा झापाबाट भूकम्पपीडित घर निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु १९ लाख ८० हजार ३६० सहयोग प्रदान गरिएको छ । महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले रु एक लाख ५० हजार […]
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने भएको छ । घरबाहेक बालबालिकाहरु बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरुलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि […]