भोजपुर । बलात्कारकोे आरोपमा भोजपुरको दक्षिणी गाविस थिदिङ्खा–२ मा एकजना पक्राउ परेका छन् । मानसिक अवस्थासमेत ठीक नभएकी महिलालाई यही मङ्सिर ५ गते जबर्जस्तीकरणी गरेको आरोपमा जिल्लाको दक्षिणी क्षेत्रको थिदिङ्खा–२ का ४६ वर्षीय चुप्पे भनिने […]
तेह्रथुम। तेह्रथुमलाई घरभित्रको धुँवामुक्त जिल्ला बनाउने अभियान तीव्ररुपमा अघि बढेको छ । सन् २०१७ सम्ममा जिल्लालाई धुँवामुक्त बनाउने अभियानअन्तर्गत हालसम्म ११ हजार ४ सय ५३ वटा धुँवारहित सुधारिएको चुल्हो निर्माण भएका छन् । जिल्लामा २२ […]
काठमाडौँ, । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु हँुदैछ । राष्ट्रिय महिला आयोगले आज यहाँ गरेको पत्रकार सम्मेलनमा गरी आयोगका […]
वीरगन्जः राष्ट्रपति विद्यादेवी भण्डारी वीरगञ्ज आएकै समयमा बिहीबार बिहान पर्सा प्रहरीले एक कुख्यात अपराधीलाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ । योग विज्ञान शिविर र पतञ्जली आर्युवेद उद्योगको उद्घाटन गर्न राष्ट्रपति भण्डारी वीरगन्ज अाएकै दिन प्रहरीले […]
अहिले भइरहेको ३५ औं अनुष्ठानका केही झलकमा जलेश्वर बाबाको मूल मन्दिर तस्वीर ः विष्णुकुमार निरौला
काठमाडौं, १२ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । उपचारमा संलग्न डा. दिव्या सिंह शाहका अनुसार केसीको शरीरमा सेतो रक्तकोषको कमी हुन थालेको छ भने बुधबारदेखि उहाँको घाटीमा पनि […]
चितवन : सामाजिक सञ्जालमा ‘तरकारीवाली’को रुपमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई फिल्म ‘लम्फू’ युनिटको सहयोगमा स्नातकोत्तर तहसम्म नि:शुल्क छात्रवृत्ति दिइएको छ। कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा कार्यक्रम आयोजना गरी फिल्म निर्माता कम्पनी पपुलर […]
छ जना वरिष्ठ स्त्री रोग विशेषज्ञ दैनिक सेवामा बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलले नर्मल डेलिभरी (प्रसुती)को निःशुल्क सेवा शुरु गरेको छ । हस्पिटलले मंसीर १ गतेदेखि वरिष्ठ स्त्री रोग विशेषज्ञबाट औषधिसहित नर्मल डेलिभरीको […]
मोरङ । मोरङको अमरदहको पर्यटकीयस्थल कमलपोखरीको संरक्षण गर्न सरोकारवाला निकायले चासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । पोखरीमा बाह्रैमास रातो र सेतो फूल फुल्नु नै कमलपोखरीको विशेषता भएकाले संरक्षण गर्न सरकारसँग माग गरिएको स्थानीय सरदार […]
बागलुङ : बागलुङको अधिकारी चौरका आमाहरुलाई साक्षर बनाउन फेसबुकबाट अभियान थालिएको छ। अधिकारी चौर गाविसमा रहेको ग्रामीण विकास मञ्चले निरक्षर आमाहरुलाई साक्षर बनाउने भन्दै आमा शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना सुरु गरेको हो। सामाजिक परिवर्तनका […]