Aamsanchar

समाचार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा राजस्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका […]

शुक्रवार, असार ९, २०७४

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडाँैमा हुने भएको छ । आज बसेको सचिवालय बैठकले मुलुकको विद्यमान अवस्था र स्थानीय तहको निर्वाचनको स्थितिलाई दृष्टिगत गरी आगामी भदौ […]

बिहिवार, असार ८, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी । स्थानीय तह निर्वाचनमा वदर मत कम गराउन नमुना मतदान सम्पन्न भएको छ । आउँदो असार १४ गते सम्पन्न हुने स्थानीय निर्वाचनलाई लक्षित गरी सम्पन्न गरिएको सो नमूना मतदानका निम्ति शिवसताक्षी–११ दूधे […]

बिहिवार, असार ८, २०७४

कञ्चनपुर। स्थानीय प्रशासनले कञ्चनपुरमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले १० दिनका लागि जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको हो । प्रमुख जिल्ला […]

बिहिवार, असार ८, २०७४

पाल्पा। विषालु च्याउ सेवनपछि ज्यान गुमाएका रामपुर नगरपालिका–३ गैलुकका मृतकको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । दर्शन ठकुरी समाज र विजयपुर ठकुरी दर्शन समाज, रामपुरले मृतकका परिवारलाई आर्थिक सहयोग गरेको हुन् । दर्शन ठकुरी […]

बिहिवार, असार ८, २०७४

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही हरिऔन गाविस–९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस–५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीद्वय […]

बिहिवार, असार ८, २०७४

काठमाडौ : प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०७२ सालको विनासकारी भूकम्प पश्चात उद्दारका क्रममा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अमेरिकी सेनाको कदर गर्दै ‘वीरता पदक’ प्रदान गरेका गर्नुभएको छ। उद्दारका क्रममा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा छ जना अमेरिकी सहित […]

बुधवार, असार ७, २०७४

काठमाडौँ । राजधानीमै युवतीहरुको समूहबीच ग्याङ फाइट भएको छ । ललितपुर महानगरपालिका–१५ सातदोवाटो चोकमा कोपिला गिरी र सलिना गिरीको समूहबीच ग्याङ फाइट भएको हो । काभ्रे, बनेपा बस्ने  गिरीलाई बानेश्वर बस्ने सलिना राई लगायतका ६ […]

बुधवार, असार ७, २०७४

धनकुटा। नेपाल रेडक्रस सोसाइटी धनकुटाको नाममा रहेको मोटरसाइकल निर्वाचन विरोधी गतिविधिमा प्रयोग भइरहेको छ । निर्वाचनमा अवरोध गर्ने र उम्मेदवार अपहरण गर्ने तयारीको योजना बनाइरहेको अवस्थामा प्रहरीले धनकुटाको सिन्धुवा बजारबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपा धनकुटाका […]

बुधवार, असार ७, २०७४

दाङ, यहाँको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो […]

बुधवार, असार ७, २०७४