
काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् […]
सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् । भेरी नदी पारीको यो बस्तीमा विगत १० दिनदेखि फैलिएको […]
राजविराज। एक साता अगाडि विभिन्न खोला तथा नदीमा आएको बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १५ रमपुरा मल्हनीयाको डलबास्थित कोशी पलारमा पशु चौपाया धमाधम मर्न थालेका छन् । दूध र दहीका लागि प्रख्यात सो क्षेत्रमा […]
बिर्तामोड। सजिलो बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड नपा–५को १०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेश ढकालको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सदस्य गणेशप्रसाद ढकालको प्रमुख आतिथ्य र नेपाल पत्रकार […]
सुरुङ्गा। कनकाई नगरपालिका–१ र २ स्थित जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघका संस्थापक केन्द्रीय सदस्य तथा कनकाई नगरपालिकाका नवनिर्वाचित प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य […]
बिर्तामोड। हाम्रो ॐ नमःशिवाय कृषि सहकारी संस्था लिमिटेड बिर्तामोडको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । झापाको चारपानेमा शनिवार सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष बालकृष्ण गिरीले संस्थाको उद्देश्यसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष गिरीले प्रस्तुत […]
बुधवारे। पेप्सीकोला कम्पनीबाट उत्पादित पेय पदार्थ माउन्टेन डिउ मा मरेका कमिला र लेदो फेला परेको छ । बुद्धशान्ति–३ पहाडी चोकस्थित चन्द्र मिष्ठान्न भण्डारमा ग्राहकले डिउ पिउने क्रममा बोतलभित्र कमिला र लेदो भेटेका हुन् । ग्राहक […]
दमक। जिल्लाका विभिन्न स्थानमा पानीमा डुबेर आज एक बालकसहित तीनजनाको मृत्यु भएको छ । गौरीगन्ज गाउँपालिका–१ की अन्दाजी ४७ वर्षीया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १३ वर्षीय दिपेश राई र झापा गाउँपालिका–२ हवल्दारवस्तीका ४५ वर्षीय […]
राजविराज। राजविराज नगरपालिका–१२ मा आज ट्र्याक्टरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी मनवीर सदाकी तीन वर्षीया छोरी खुश्बु कुमारी रहेको वडा प्रहरी कार्यालयले जनाएको छ । स १ त २७४७ […]