Aamsanchar

समाचार

इलाम। इलाम शान्तिपुरकी सीतामाया दर्जी बुढेसकालमा नागरिकता पाउँदा हर्षित हुनुभएको छ । अर्थाभावका कारण सदरमुकामसम्म पुगेर नागरिकता लिनबाट वञ्चित दर्जीलाई जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविर वरदान साबित भयो । “शिविर नपुगेको भए नागरिकता […]

बुधवार, असार १, २०७३

इलाम। औलो प्रभावित इलामका तीन गाविसका गर्भवतीलाई जिल्ला जनस्वास्थ्य कार्यालय इलामले सुपानेट झुल वितरण गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त भएको कीटनाशक विषादीयुक्त झुल वितरण गरिएको हो । […]

मङ्गलवार, जेठ ३२, २०७३

ताप्लेजुङ । अविरल वर्षाका कारण माथिबाट झरेको ढिस्कोले घर भत्किएर पुरिँदा ताप्लेजुङमा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा ताप्लेजुङ नगरपालिका–८ निवासी ४ वर्षीया अंशु तामाङ र ३ वर्षीय अमृत तामाङ रहेका छन् । […]

मङ्गलवार, जेठ ३२, २०७३

काँकडभिट्टा (झापा) । ‘कहाँ छ त्यो कहिले आउँछ ?’ प्रायः गोलधाप–७ घर भएकी ६१ वर्षीया नरमाया चम्लागार्इंकहाँ पुग्ने जो कोहीलाई उनी यस्तै प्रश्न गर्छिन् । टोलाएर दिन बिताउने नरमायालाई कहिलेकाहीँ राति पनि ‘आमा’ भनेर छोराले […]

सोमवार, जेठ ३१, २०७३

पर्सा:  पर्साको शङ्करसरैया गाविसमा गएराति लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ। गाविसको वडा नं ८ मा पर्ने भलुवही खोलाको बगरमा राति ११:४५ बजेको समयमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो। पर्सा […]

सोमवार, जेठ ३१, २०७३

झापा ।   कमिसनको लोभमा परेर झापामा कार्यरत चिकित्सकले विरामीलाई उपचारका लागि भारत रेफर गर्ने गरेको विभिन्न सञ्चार माध्ययममा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मातहतका निकायलाई तत्काल छानविन गर्न निर्देशन दिनुभएको छ । […]

आइतवार, जेठ ३०, २०७३

नुवाकोट । भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा गएराति आगजनी भएको छ । आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ । गएराति १२ः३० बजे तीन जनाको समूहले […]

आइतवार, जेठ ३०, २०७३

अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि नयाँ गन्तब्य बन्दै गएको परिपेक्षमा सिड्नीमा एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेजले विद्यार्थीको हकहितका लागि शैक्षिक मेलाकोआयोजना गर्ने भएको छ। वर्षेनी करिब तीन हजार नेपाली विद्यार्थीहरुको गन्तब्य बन्दै गरेको अस्ट्रेलियामा यहाँको शैक्षिक […]

शनिवार, जेठ २९, २०७३

झापा । अज्ञात समुहले दाङ र सल्यानमा रहेका एनसेलका तीनवटा टावरमा आगजनी गरेको छ। लक्ष्मीपुर गाविसस्थित चौपट्टा र लमही नगरपालिका–४,श्रीगाउँमा रहेको एनसेलको टावरमा अज्ञात समुहले शनिवार बिहान आगजनी गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम […]

शनिवार, जेठ २९, २०७३

पाँचथर । पाँचथरमा रहेका आयुर्वेद उपचार केन्द्रमा बिरामीको चापअनुसारको औषधि खरिद गर्न नसक्दा औषधि वितरणमा समस्या भएको छ । पाँच वटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको […]

शनिवार, जेठ २९, २०७३