Aamsanchar

समाचार

पोखरा – मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक तीर्थयात्रीको मृत्यु भएको छ । कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्लको कागबेनीमा लेक लागेर मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जोमसोमस्थित अस्पताल पुर्‍याइएको थियो । […]

बुधवार, वैशाख २३, २०८३

काठमाण्डौ –  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । ब्युरोले एक सूचनामार्फत विभिन्न व्यक्तिको […]

बुधवार, वैशाख २३, २०८३

काठमाण्डौ-  आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना छ । गएराति र आज बिहान पूर्वका धेरैजसो जिल्लामा पानी परेको थियो । अहिले नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भाग […]

बुधवार, वैशाख २३, २०८३

काठमाण्डौ – वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले हिजो मंगलबारदेखि राजमार्गमा रातको समयमा आवागमन बन्द गरेको छ […]

बुधवार, वैशाख २३, २०८३

स्याङ्जा  – महिलामाथि अश्लील हर्कत गरेको आरोपमा पुतलीबजार नगरपालिका–९ का एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २० वर्षीय दिवस सुनार रहेका छन्। प्रहरीका अनुसार,सुनारले एक महिलालाई मोटरसाइकलमा लिएर एकान्त स्थानमा पुर्‍याएपछि अशोभनीय व्यवहार गरेका […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं  –  थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी पठाइसकेको जनाएको छ। दूतावासको अनुरोधअनुसार सोमबार बेलुकासम्म विवरण उपलब्ध गराउँदै अनलाइन फाराम भर्ने व्यक्तिहरूको […]

बुधवार, वैशाख २३, २०८३

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । पाथीभरा क्षेत्र विकास समितिको पहलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड दूरसञ्चार कार्यालय […]

मङ्गलवार, वैशाख २२, २०८३

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा यही वैशाखभित्रै प्रकाशित हुने भएको छ। परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले वैशाखभित्रै नतिजा प्रकाशित हुने गरी अहिले काम भइरहेको जानकारी दिए। उनका […]

मङ्गलवार, वैशाख २२, २०८३