
इनरुवा- सुनसरीमा हेल्मेटभित्र लागुऔषध ‘ब्राउन सुगर’लुकाएर ओसारपसार गरिरहेको अवस्थामा दुईजना पक्राउ परेका छन् । प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएपछि तस्कर र कारोबारीले लुकाउने शैली परिवर्तन गर्दै हेल्मेटको प्रयोग गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय […]
खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७७ वर्षीय वृद्ध रामनाथ आचार्य रेबिजविरुद्धको खोप लगाउनका लागि चैत ३० गते जिल्ला अस्पताल दिक्तेल पुगे । तर अस्पतालमा खोप पाएनन् । चैत २९ गते कुकरले टोकेपछि […]
काठमाडौं – काठमाडौंमा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बनेको छ । भारत नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज ‘मिस अप्रोच’ का कारण ओभरसुट गर्नुपरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज अहिले होल्डमा छ […]
काठमाडौं – नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको बताएको छ । बुधबार एक प्रेस नोट जारी गर्दै सैनिक मुख्यालय जंगी अड्डाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको बताएको छ […]
काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा वृद्ध महिलाले लगाएका गरगहना चोर्ने गिरोह सक्रिय रहेको भेटिएको छ । वृद्ध महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको […]
काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर बेहोस भएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएकी छिन् । अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल पुर्याइएको थियो । ‘हिजो राति ज्वरो आएको थियो । बिहान […]
काठमाडौँ – रूपन्देहीमा दुई बस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरनजिक ईभी हायस र बस ठोक्किँदा ५० वर्षीय पदम रायमाझी र ६० वर्षीया रानीकुमारी खत्रीको मृत्यु भएको […]
पश्चिम नवलपरासी – जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरीसहित चार जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत […]