Aamsanchar

समाज

बिर्तामोड । बिर्तामोड गायत्री माता मंरिदमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भक्तजनका लागि जुत्ता-चप्पल सुरक्षित राख्ने विषयमा विशेष व्यवस्था गरिएको छ । धार्मिक स्थलहरूमा जुत्ता-चप्पल कुल्चिने, हराउने तथा चोरी हुने समस्याले भक्तजनलाई हैरान पार्ने गरेको छ […]

सोमवार, माघ २१, २०८१

भद्रपुर । सुर्तिजन्य, मदिराजन्य तथा नशाजन्य पदार्थविरुद्ध सचेतनामूलक सूचना अंकित व्यानर सदरमुकाम चन्द्रगढी, भद्रपुरका विभिन्न स्थानहरूमा टाँस गरिएको छ। आज ( आइतबार) चेतना नेपालको आयोजना तथा आन्तरिक राजस्व कार्यालय झापा र स्वास्थ्य कार्यालय झापाको समन्वयमा […]

आइतवार, माघ २०, २०८१

धनगढी-  आयोडिनयुक्त नुन खाँदा स्वास्थ्य समस्या देखिन थालेको भन्दै ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग बढ्न थालेको छ । कैलालीको ग्रामीण क्षेत्रका स्थानीयले फेरि ढिके नुन प्रयोग गर्न थालेका हुन् । आयोडिनयुक्त नुन खाँदा स्वास्थ्य समस्या […]

बिहिवार, माघ १७, २०८१

विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौ अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष […]

आइतवार, माघ १३, २०८१

झापा । झापाका दुईवटा पाँचतारे होटलका क्यासिनोले कानुन विपरीत नेपाली नागरिकलाई प्रवेश गराई कङ्गाल बनाउने कार्यमा संलग्न रहेको विषयमा बिर्तामोडका व्यवसायीहरुले गम्भीर आपत्ति जनाएका छन्। क्यासिनो सञ्चालनमा रहेको यी होटलहरूले विदेशी पर्यटकका लागि मात्र अनुमति […]

सोमवार, माघ ७, २०८१

काठमाण्डौ। देशभर रहेका करिब १५ हजार ग्यास विक्रेताहरूको साझा छाता संगठन ग्यास विक्रेता महासङ्घ नेपालको ११ औँ वार्षिक साधारण सभा तथा छैठौं महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन यही माघ १२ गते शनिबारका दिन […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । विगत डेढ दशक देखि निरन्तररुपमा सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा अग्रणी संस्थाका रूपमा काम गर्दै आएको सिजन मिडियाले विगतका वर्षहरूझैं यस वर्ष पनि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थाहरूको सम्मानको लागि अवार्ड […]

मङ्गलवार, पौष २३, २०८१

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ३ ले वडाभित्रका जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ। सार्वजनिक बिदाको दिन पनि जनप्रतिनिधिहरूले जेष्ठ नागरिकहरूको घरदैलोमा पुगेर न्यानो कपडा वितरण गरेका हुन्। वडाले आर्थिक वर्ष २०८१/८२ को […]

सोमवार, पौष २२, २०८१

 खोटाङ । माया घर नेपालले खोटाङ जिल्लाका विभिन्न ठाउँबाट सहाराविहीन चार बालबालिकाको उद्धार गरी उनीहरूको पालनपोषण, शिक्षादीक्षा र स्वास्थ्य उपचारको व्यवस्था गरेको छ। ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका नौ वर्षीय अङ्गबहादुर थापालाई विगत ६ वर्षदेखि आफ्नै अभिभावकले […]

सोमवार, पौष २२, २०८१

झापा, अर्जुनधारा नगरपालिका–५ कञ्चनवाडीका कौशल भण्डारीले पाँच वर्षदेखि सडक मानव उद्धारमा विशेष योगदान दिँदै आएका छन्। कोरोना महामारीको लकडाउनको कठिन समयमा, जब आफन्तसँग भेटघाटसमेत असम्भव जस्तो देखिन्थ्यो, कौशल भने सडकमा रहेका बेसहारा, रोगी र असाहय […]

आइतवार, पौष २१, २०८१