Aamsanchar

समाज

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले अनुसन्धानमा सहयाोग गर्न पिडित परिवारलाई आग्रह गर्नुभएको छ । दाङको तुलसीपुरमा भएको तीन बालबालिकाको रहस्यमय मृत्यु प्रकरणका विषयमा ध्यानाकर्षन गराउन आएको दलित मुक्ति मोर्चा दाङको टोलिसंग कुरा […]

बिहिवार, वैशाख २३, २०७८

विराटनगर। कोभिडबाट मृत्युहुने चिकित्सकका परिवारलाई प्रदेश १ सरकारले २५ लाख क्षतिपुर्ती दिने निर्णय गरेको छ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका […]

बुधवार, वैशाख २२, २०७८

मेचीनगर ।  पछिल्लो समय विभिन्न व्यक्तिहरुले आफ्नो जन्मदिन होस या वैवाहिक वर्षगाठ विभिन्न रेष्टुरेण्टदेखि सुविधा सम्पन्न होटल र सामूदायिक भवनमा निक्कै तामझामका साथ मनाउने प्रचलन बढ्दै गएको छ । कतिले यसलाई फजुल खर्च भन्दैं टिप्पणी […]

बुधवार, वैशाख २२, २०७८

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ मा एक बालक को करेन्ट लागेर मृत्यु भएको छ । लोकेन्द्र राईको १० बर्षीय छोरा टिहाङ राईआज बिहान पौने ८ बजेको समयमा बरेन्ट लागेर मृत्यु भएको हो । घरबाट दिदिको […]

बुधवार, वैशाख २२, २०७८

धनकुटा – जिल्लाको पाख्रिबास नगरपालिका–७ राम्चेस्थित जंगलमा मंगलबार एक दम्पत्ति मृत फेला परेका छन। मृत्यु हुनेमा पाख्रिबास नगरपालिका–६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र २० वर्षीया सृजना गुरागाँई रहेको प्रहरीले जनाएको छ। थापा झुन्डिएको […]

बुधवार, वैशाख २२, २०७८

झापा । दोस्रो पटक चरम आक्रमण गरेको कोरोना भाईरस संक्रमण फैलँदै गएपछि सरकारले एक पछि अर्को जिल्ला गर्दै  लगाउन सुरु गरेको छ। सोमबार साँझ सम्ममा देशका विभिन्न ४५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको जनाएको गृहमन्त्रालयले जनाएको […]

मङ्गलवार, वैशाख २१, २०७८

बुधबारे। झापाको बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे जेसीजले सोमबार देखि १५ दिने ‘कोरोना सचेतना अभियान’ सञ्चालन गरेको छ । कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि आमसर्वसाधारणलाई जनचेतना र सचेतना फैलाउने उदेश्यले सो अभियान सञ्चालन गरिएको हो […]

सोमवार, वैशाख २०, २०७८

दाङ-चार महिनादेखि वेपत्ता दाङका संचारकर्मी देवेन्द्र वलीको कंकाल फेला परेको छ। गत माघ १५ गतेदेखि घोराहीबाट वेपत्ता रेडियो स्वर्गद्वारी एफएममा कार्यरत सञ्चारकर्मी वलीको कपडा र जुत्तासहित मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ। घोराही उपमहानगरपालिका […]

सोमवार, वैशाख २०, २०७८

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिका-२ मा भएको आगलागीमा एक दम्पतीको ज्यान गएको छ । बाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा गएराति भएको आगलागीमा परि उहाँका बुबा ७८ वर्षीय धनबहादुर कार्की र आमा ६८ वर्षीया सीता कार्कीको ज्यान […]

सोमवार, वैशाख २०, २०७८

झापा-भारतसँग सिमाना जोडीएको भद्रपुरमा बच्चा चोर्दा चोर्दै एक अपरिचित व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार ती व्यक्तिले […]

आइतवार, वैशाख १९, २०७८