Aamsanchar

समाज

विर्तामोड । झापाको विर्तामोडमा रहेको विएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पलातको तर्फबाट बन्ने गरि झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेमा रहेको सिंहदेवी माध्यमिक विद्यालयमा दुई तल्ले ८ कोठाको विद्यालय भवन र खानेपानी ट्याङकीको शिलन्यास भएको […]

शुक्रवार, भदौ ४, २०७८

ललितपुरमा एक अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटमा अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले […]

बिहिवार, भदौ ३, २०७८

काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू फोहोरको डङ्गुरले भरिन थालेका छन् । काठमाडौं महानगरपालिकाले समयमा नै फोहोर उठाउन नसक्दा विगत १५ दिनदेखि फोहोर थुप्रन पुगेको हो । महानगरपालिकाका अनुसार झरी र हिलोले सडक अस्तव्यस्त भएकाले नुवाकोटको […]

बिहिवार, भदौ ३, २०७८

बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले झापा गाउँपालिकाका ४१ जना अपाङ्गता भएकाहरुलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बिर्तामोडका व्यवसायी तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका मेमबरसीप चेयर जगत शर्माको जन्मोउत्सवको अवसर […]

बुधवार, भदौ २, २०७८

विराटनगर – ४० वर्ष लामो भारतीय जेल जीवन भोगेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई अब विराटनगरस्थित मानव सेवा आश्रममा राखेर उपचार गरिने भएको छ। लामो जेल जीवनले मानसिक स्वास्थ्यमा समस्या झेलिरहेका दुर्गाप्रसादलाई घरमा राखेर उपचार गर्न नसकिने […]

बुधवार, भदौ २, २०७८

विराटनगर – महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–१३ मा रहेको एउटा उद्योगका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। ट्राइकोट इण्डस्ट्रिज प्रा. लि.का सीईओ सञ्जय चाण्डोकलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी […]

बुधवार, भदौ २, २०७८

सर्लाही – लालबन्दी नगरपालिकामा एक किशोरी बेपत्ता भएको चार दिनपछि मृत फेला परेकी छन्। गत साउन ३१ गते साँझ घरबाट बाहिरिएकी लालबन्दी-१७ का १४ वर्षीया प्रियंका भुजेलको शव पूर्व–पश्चिम राजमार्गको कालिन्जोर पुलभन्दा केही माथि जंगलमा […]

बुधवार, भदौ २, २०७८

चारपाने । दुबै घुडाको पाङ्ग्रा र तिघ्राको हड्डी खिईएर दुईबर्ष देखि थलिएका झापा बिर्तामोड नगरपालिका वडा नम्बर–२ चारपानेका ३२ बर्षे युवा प्रकाश शर्माको उपचारको लागि लायन्स क्लव अफ बिर्तामोड लेडीले २१ हजार रुपियाँ सहयोग गरेको […]

मङ्गलवार, भदौ १, २०७८

काठमाडौं- बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ बाट ६५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । बुद्धभूमि स्थित दुबिया घर भएका चन्द्रमणि पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । […]

मङ्गलवार, भदौ १, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको छ। कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै धनगढी पुगेकी सावित्री सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेकी हुन्। ‘बलात्कारीलाई फाँसी दे निर्मलालाई न्याय […]

मङ्गलवार, भदौ १, २०७८