
काठमाण्डौ । काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । मध्य र पूर्वी क्षेत्रमा अहिले घाम लागे पनि पश्चिमका केही ठाउँमा भने हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । पूर्वमा भने धुम्मिएको छ । मौसमविद् विनु […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसमबारे जानकारी दिएको छ। जसअनुसार आज देशका बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षा हुनेछ। हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको कारण वर्षा हुने भएको […]
आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको […]
काठमाडौं। देशका पाँच प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ। यी पाँच प्रदेशमा सामान्य […]
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले प्रदेश १, वागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका […]
काठमाडौं। मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली भइरहेको छ। प्रदेश नम्बर १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। […]
देशका विभिन्न स्थानमा रातिदेखि वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार अहिले (शनिबार बिहान ६:५३ बजे सोधिएको) प्रदेश नं १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा […]