
काठमान्डौं । सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । […]
काठमाण्डौ । बुधवार दिउँसोपख काठमाण्डौको पश्चिमी र दक्षिणी भेगमा पानी पर्यो । बिहानैदेखि सामान्य बद्ली भए पनि पानी नै पर्ला भन्ने धेरैलाई लागेको थिएन । मौसमविद्ले समेत पानी नै पर्छ भनेका थिएनन् । कतैकतै छिटपुट […]
बुटवल । बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार ९बेस० स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ । लुम्बिनी केबलकार प्रालिले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको […]
चीनले बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई आफ्नो देशमा बन्द गरिदिएको छ। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारण गर्दा सत्यता र निष्पक्षताको मापदण्ड पूरा […]
विकास र समृद्धि संस्थागत गर्न विज्ञान र लैगिंक समानता दुवै जरुरी हुन्छ । झन् कोरोनापछि त बढ्दो सूचना प्रविधि अनि आविष्कारहरु प्रयोगमा लैगिंक समानताको विशेष पैरवी आवश्यक हुन्छ । लैगिंक समानता आजको आवश्यक्ता र चुनौति […]
काठमाडौँ । मुलुकमा फेरि पश्चिमी वायुको प्रभाव सुरू भएको छ । पश्चिमी वायुकै प्रभावले शुक्रबारसम्म वर्षा र हिमपातको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, […]
काठमाडौं-नेपालमा काम गरिरहेका युट्युबरलाई व्यवस्थित पार्न अनलाइन टीभी स्वनियमन निर्देशिका जारी भएको छ। इन्टरनेटको माध्यमबाट भिडियो पत्रकारिताको अभ्यास गर्दै आइरहेका कतिपय च्यानल तथा प्लेटफर्मबाट विकृतिजन्य क्रियाकलाप भइरहेको बेला त्यसलाई न्युनिकरण, व्यवस्थित र जिम्मेबार बनाउने उदेश्यले […]
काठमाडौं। आज देशभरको मौसम समान्यतया सफा रहने जल तथा मोसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार अहिले बिहान हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सफा […]
काठमाडौं । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकोले हाल देशभर मौसम सामान्यतया सफा रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा भने बिहान हुस्सु लागेको छ । यो क्रम हट्दै जाने मौसमविद्ले जानकारी दिएका […]