Aamsanchar

सुचना प्रविधि

काठमाडौँ- मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकभर पश्चिमी वायुको प्रभाव कायमै रहकाले आजदेखि मंगलबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा […]

आइतवार, पौष १९, २०७७

काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीतिको कार्यान्वयनका रूपमा नेपाल दूरसञ्चार प्राधिकरणले भू–उपग्रह राख्ने प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, कानुनी संरचना, ढाँचा, व्यावसायिक […]

शनिवार, पौष १८, २०७७

काठमाण्डाै – नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टीभी’ सेवा सुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टीभीको सुरुवात गरेको हो । एनटी टीभी सेवाको सञ्चार तथा सूचना […]

शनिवार, पौष १८, २०७७

बेला मौका झ्याप्प लोडशेडिंग हुँदा तपाईं बिजली गयो भनेर मूड अनुसारको अभिव्यक्ति पोख्नु हुन्छ।  विज्ञानका दृष्टिले बिजुली गयो भन्नु सर्वथा असत्य कुरा हो किनकि बिजली / विद्युत नभएको ठाउँ नै हुँदैन। अनि यो सबै ठाउँमा […]

बिहिवार, पौष १६, २०७७

एजेन्सी । २०२० मा विश्वभर जुन स्तरमा ल्यापटप र डेक्सटप स्टक गरियो, त्यस किसिमको ठूलो कारोबार यसअघि २००७ मा आइफोन डेब्यु हुँदा मात्र देखिएको थियो । तर उत्पादनमा निरन्तर वृद्धि गराइरहे पनि सबै ग्राहकहरुको अर्डर […]

आइतवार, पौष १२, २०७७

अहिले देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । शनिबार बिहान नेपालको पश्चिमी तथा मध्य तराईका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ। हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु […]

शनिवार, पौष ४, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । बिहान पौने ७ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो । यो यस वर्षकै न्यून तापक्रम मापन भएको मौसमविद् सजिना […]

शुक्रवार, पौष ३, २०७७

काठमाडौं । सरकारले लागु गरेको अनिवार्य क्लिफिड नीतिका कारण २०७७ कात्तिक ७ गतेदेखि बन्द रहेका स्टार नेटवर्कका सबै च्यानल पुनः सुरु भएका छन् । विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापनरहित (क्लिन फिड) च्यानलहरु उपलब्ध गराउन नसकेका कारण […]

बुधवार, पौष १, २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भने, हाल देशको तराईका अधिकांश भूभागमा कुहिरो र […]

मङ्गलवार, मंसिर ३०, २०७७

आज पहाडी भूभागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै हिमाली भूभागमा हिमपात र तराईका धेरैजसो ठाउँमा हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा बिहानैदेखि हुस्सु लाग्न सुरु भएकाले […]

शनिवार, मंसिर २७, २०७७