विर्तामोड । झापाको बिर्तामोडका दुई जना युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बिर्तामोड ५ का ३६ वर्षीय र ७ का ४६ वर्षीय पुरुष रहेका प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले पुष्ठि गरेको […]
बिर्तामोड । एकका लागि एक अभियानमार्फत झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याब सञ्चालनका बारे झापाका राजनीतिक दलका प्रमुखहरु सहमत भएका छन् । मंगलबार बिर्तामोडको अतिथि सदनमा भएको छलफलमा दलका नेताले केही जटिलता रहे पनि […]
बिर्तामोड । बिर्तामोड नगरको कोबिड नियन्त्रण र रोकथाममा सिएमए संघ झापाले हातधुनको लागि प्रयोग हुने बाल्टिन, सावुनदानी लगायतका सामाग्री बिर्तामोड नगरपालिकालाई हस्तान्तण गरेको छ । सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच उपप्रमुख पवित्रा महतरा प्रसाई, […]
कनकाई । लामो समयको बन्दाबन्दी पछी बिस्तारै सहजबन्दै गएको झापाको एक नगर क्षेत्रको बजार फेरी बन्द हुने भएको छ । कनकाई नगरपालिका क्षेत्रका बजार पाँच दिनका लागि बन्द गर्न आव्हान गरिएको छ । नगरले आज […]
अर्जुनधारा । नेपाल शिक्षक महासघं अर्जुनधारा नगरसमितिले अर्जुनधारा नगरपालिकालाई ३० बुंदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । शिक्षा क्षेत्रमा नगरपालिकाले लिएको नीति, योजना र कार्यक्रमका मुख्य कार्यन्वयनकर्ता शिक्षक तथा विद्यालयका कर्मचारी भएकाले आफ्नो पेशागत दायित्वबाट पछि […]
काँकरभिट्टा । रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान सन् २०२०/२०२१ का अष्सिटेण्ड गर्भनर नवीन श्रेष्ठले रोटरी भनेको समाजप्रतिको उत्तरदायित्व वहन गराउने नाफारहित सामाजिक संस्था भएको बताउनुभएको छ । उहाँले आफ्नो लागि मात्र नभएर समाजका लागि […]
शनिश्चरे । झापाको अर्जुनधारामा पूर्ण खोप सुनिश्चितता र दिगोपना सुक्ष्म योजनासम्बन्धी अध्यावधिक गोष्ठी शुक्रबार सम्पन्न भएको छ । गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ईश्वरी पौडेलले पूर्ण खोपको औचित्य तथा प्रक्रिया लगायतका विषयमा सहजीकरण गरेका छन् […]
काँकरभिट्टा । लकडाउनको अवधिमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका क्षेत्रमा आधा दर्जनजति महिला हिसाँका घटना भएका छन् । हिसाँमा पर्नैमा प्रायः नाबालिका रहेका छन् । १४ देखि १७ वर्ष उमेर समुहका बालिकाहरु यसको शिकार हुने […]
सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी यतिबेला पितृशोकमा छन् । पिता वियोगको १३औं दिन भोली शुद्ध्याईँ कार्य पनि हुँदैछ । गत २४ जेठ शनिवार उनका पिता बमबहादुरको ८९ बर्षको उमेरमा निधन भयो । निधन लगत्तै उनले सामाजिक […]
काँकरभिट्टा। नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले केहीदिनमै १ नम्बर प्रदेशलाई कोरोना मुक्त प्रदेश घोषणा गर्ने बताउनुभएको छ । बुधबार मेचीनगरक्षेत्रको क्वारेण्टिन र होल्डिङ सेन्टरको स्थलगत निरीक्षणका क्रममा काँकरभिट्टा आइपुग्नुभएका मन्त्री घिमिरेले स्थानीय पत्रकारहरुसँग […]