
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका पनि दुई व्यक्तिमा आज कोरोना पुष्टि भएको छ । नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका दुई युवामा कोरोना पुष्टि भएको हो । दुईजनामा कोरोना संक्रमण पाईएको पहिलो हो […]
सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । गिरीका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा बिर्तामोड २ चारपाने निजी निवासमा शनिबार अपराह्न ५ बजे निधन भएको हो […]
चारआली । झापाको मेचीनगर– १३ चारआलीमा सिङो मानवबस्तीसहित वनजङ्गल र पर्यावरणलाई प्रत्यक्ष रूपमा प्रभाव पर्ने भन्दै नेपाल आयल निगमले चारआलिमा पेट्रोलियम पर्दाथको संचितगृह पाइपलाइन (डिपो) को निर्माणको प्रक्रिया रोक्न आग्रह गरेको छ । प्रज्वलनशिल पदार्थ […]
बिर्तामोड । निर्माण व्यवसायी संघ झापाले कोरोना भाइरसको संक्रमण परीक्षण गर्न पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्नका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । सहारा नेपालसहित १८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा झापामा […]
अर्जुनधारा । अन्तराष्ट्रिय झपाली समाजले झापाका विभिन्न स्थानीय तहलाई कोरोना संक्रमितको परिक्षणका लागि आवश्यक पर्ने भिटिएम किट उपलब्ध गराएको छ । समाजका पदाधिकारीको टोलीले अर्जुनधारासहित कनकाई ,विर्तामोड नगरपालिका र हल्दिवारी गाउँपालिकालाई एक एक सय किट […]
चारआली । वन सुरक्षित छ, त्यसैले त हामी सुरक्षित छौ, भन्ने नारा लिएर स्थानीय सङ्घ-सस्थाले बिहिवार चारआली वृक्ष रोपण गरेका छन् । हातेमालो सामुदायिक वन उपभोक्ता समितिको अगुवाईमा सर्प दंस केन्द्र चारआलि, विरान टोल बिकास […]
बिर्तामोड । झापा बिर्तामोड – २ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । उनी भारतबाट आएका व्यक्ति हुन् । उनलाई बुद्धशान्तिको क्वारेन्टाइनमा राखिएको थियो । बुद्धशान्ति गाउँपालिकाको टोलीलाई ढाँटेर उनले आफु बुद्धशान्ति–४ को नागरिक […]
बिर्तामोड। एकका लागि एक अभियानलाई बिर्तामोडको पूर्वेली युवा क्लब र गौरादह उद्योग वाणिज्य संघले नगद सहयोग गरेका छन् । बुधबार अभियानको बैठकमा पूर्वेलीले नगद ५१ हजार र संघले नगद ४० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् […]
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृष्णप्रसाद प्रसाईको निधन प्रति समवेदना ब्यक्त गरेका छन् । २००७ सालको राजनीतिक क्रान्तिमा सहभागी भई मुलुकमा प्रजातन्त्र स्थापना गर्न अतुलनीय योगदान पु¥याएका प्रसाईको निधनले पार्टीमा […]