Aamsanchar

स्थानीय

बुद्धशान्ति ।  पछिल्लो समय विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरसका कारण नेपालमा पनि चैत्र ११ देखि लकडाउन सुरु गरिएको छ । हाललाई वैशाख ३ गते सम्म मात्र लकडाउन भनिएता पनि यो केही दिनलाई अझ बढ्न सक्ने […]

शुक्रवार, चैत २८, २०७६

कोरोना भाईरस महामारी रोक्न सरकारले गरेको लकडाउनको १७ औं दिनमा आई पुग्दा देशका विभिन्न पालिकामा रहेका विपन्न वर्गलाई परेको खाद्य संकटलाई केही हदसम्म टार्नको लागि हरेक पालिकामा राहत कोष स्थापना गरिएको छ, सोही अनुरुप झापाको […]

बिहिवार, चैत २७, २०७६

देशभरीनै लकडाउनले प्राय धेरेको दैनिक आयश्रोतको बाटो बन्द गरिदिएको छ ।  समाजमा रहेका विपन्न, अतिविपन्न वर्गको घरमा भातखाने चामल देखि अन्य दैनिक उपभोग्य बस्तु सकिएर समस्यामा परेका छन । कतिपयको चुलोे बल्न छोडेको समाचार आईरहेको […]

बिहिवार, चैत २७, २०७६

घैलाडुब्बा ।  बिर्तामोड निवासी शेरबहादुर थापाले आज झापाको कन्काई नगरपालिका वडा नं.९ का विपन्न वर्ग परिवारलाई राहत बाडने काम गरेका छन । समाजसेवी तथा झापाका अव्बल निर्माण ब्यवसायी थापाले कन्काई नगरपालिका भित्रका बिपन्न मजदुरहरुलाई राहत […]

बिहिवार, चैत २७, २०७६

चारपाने ।  झापाको बिर्तामोड–२, चारपानेमा रहेको डोनिका संक्रिट उद्योगमा कार्यरत मजदुरहरुलाई बिर्तामोड–२ घाग्रा टोलका युवा उपिन कार्कीले राहत विरण गरेका छन । कार्कीले उद्योगको कटेरोमा बस्ने १५ परिवारलाई हप्ता दिन सम्म पुग्ने चामल, दाल, तेल […]

बिहिवार, चैत २७, २०७६

चारपाने: झापाको बिर्तामोड–२ चारपानेमा रहेको डोनिका कंक्रिट उद्योगमा काम गर्दै आएका १५ परिवारमा लकडाउनको प्रत्यक्ष असर परेको छ । कोरोना भाईसर नियन्त्रण व्यवस्थापनको लागि सरकारले गरेको लकडाउन १६औं दिन सम्म आईपुग्दा त्याहाँका मजदुरहरु भोकभोकै रहने […]

बुधवार, चैत २६, २०७६

भद्रपुर । झापा भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले लकडाउनका कारण उद्योग वन्द हुँदा कामविहीन भएका आफ्ना श्रमिकलाई राहतस्वरुप चामल प्रदान गरेका छन् । नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले […]

बुधवार, चैत २६, २०७६

झापा ।  झापाको कनकाई नगरपालिका–३, सुरुङ्गामा रहेको एक झुपडीमा शनिबार दिउँसो एक्कासी आगो लागेर सम्पूर्ण संरचना नष्ट । घरमा आगो दन्किरहँदा घरधनी अन्दाजी ५० वर्षीय ठाकुरसिंह राई भने घरमा थिएनन् । विश्वभरि महामारीको रुपमा फैलिएको […]

सोमवार, चैत २४, २०७६

बिर्तामोड ।  लकडाउनमा असहाय तथा विपन्न परिवारलाई स्थानीय तहका जनप्रतिनिधहरुले राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिरहेका छन् । वडा कार्यालयबाट पठाएको असहाय तथा विपन्नको नामावली अनुसार पालिकाहरूले राहत उपलब्ध गराउन नसक्दा वडा कार्यालयहरूले अन्यत्रबाट सहयोग […]

सोमवार, चैत २४, २०७६

बिर्तामोड ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरका विपन्न बर्गको लागि राहत उपलब्ध गराउन नगरले स्थापना गरेको   कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा चार लाख बराबरको १० हजार केजी चामल उपलब्ध […]

सोमवार, चैत २४, २०७६