
भद्रपुर। २० बर्ष पश्चात स्थानीय तह जनप्रतिनिधिको हातमा आएको छ । जनप्रतिनिधिले नगरको आर्थिक विकासको पाटोलाई चुस्तदुरुस्त बनाउँदै जनभावना अनुसार काम गर्ने भन्दै चुनावमा खुबै प्रचारप्रसार गरे । नगरबासीले ती कुरालाई पत्याए र भोट हालेर […]
भद्रपुर। भारतीय रेलमा छुटेका नवजात शिशुलाई करिब पाँच महिनापछि भारतको पश्चिम बंगालबाट उद्धार गरी नेपाल ल्याइएको छ । साना हातहरु नेपाल भद्रपुरको पहलमा भद्रपुर नगरपालिका–५ निवासी सोमनाथ यादव र उनकी श्रीमती रावरी पोद्दारकी ८ महिनाका […]
झापा। ‘स्वास्थ्यका लागि साइकल’ भन्ने नारा सहित तीन युवाले मेची–महाकाली साइकल यात्रामा शुरु गरेका छन् । विहीवार मेची पुलबाट बिर्तामोडका सागर अधिकारी, काठमाडौंका विशद दाहाल र दिवाकर सुवेदीले साइकल यात्रा शुरु गर्नु भएको हो । […]
तुलसीपुर, आज बिहान चट्याङ परेर आगलागी हँुदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा […]
उर्लाबारी, मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा हिजो साँझ पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को१च ९३२४ नं को पिकअप सडकको उकालोमा अनियन्त्रित भई क्षेत्रीखोलामा खस्दा […]
शिवसताक्षी। आवाज लिम्बू कक्षा ३ का विद्यार्थी हुन् । उनी झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित माईधारको मेची इङ्लिस बोर्डिङ्ग स्कुलमा अध्ययनरत् छन् । उनका अभिभावकले विश्वव्यापी रुपमा चल्दै आएको अंग्रेजी भाषाकै लागि सो […]
अमित खम्बू / अर्जुनधारा। बजेट अभावका कारण पूर्णरुपमा कालोपत्रे हुन नसकेको झापाको अर्जुनधारा–९स्थित प्रणामी मन्दिर–देवर्षि टोल–नयाँ बसपार्क हुँदै पूर्व–पश्चिम राजमार्गमा जोडिने सडक किनारका स्थानीय उपभोक्ताहरु धुलोका कारण पीडित बनेका छन् । जिल्लाका सहायक सडकहरुमध्ये बिर्तामोड–शनिश्चरे–खुदुनावारी […]
अर्जुनधारा। प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्था अर्जुनधारा–८को १७औं वार्षिकोत्सव विहिबार सम्पन्न भएको छ । संस्था सञ्चालक समितिकी अध्यक्ष निर्मला पौड्यालको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सदस्य टंकनाथ बरालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा […]
भद्रपुर, झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन शुरु गरेको छ । एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा उक्त क्लबले उत्कृष्ट क्लबका रुपमा पुरस्कारबापत पाएको रु २५ हजारले चारवटा […]