झापा। आर्थिक अभावका कारण दुई वर्षीय बालकको उपचारमा समस्या देखिएपछि झापाको कनकाई नगरपालिका – ८ निवासी मञ्जुल मुर्मूले उपचारका लागि सहयोगको अपिल गरेका छन् । आफ्नो दुई वर्षीय छोरा विशाल मुर्मूको फोक्सोमा पानी जमेको र […]
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी झापाले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ झापाबाट ४ उमेदवारको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला समिति बैठकले १, २, ३ र ४ निर्वाचन क्षेत्रका लागि उमेदवारको नाम केन्द्रमा सिफारिस गरेको […]
कनकाई । उज्ज्यालो नगर बनाउने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकाले ‘मास लाइट’ उद्घाटन गरेको छ । आज संविधान दिवसको अबसर पारेर कनकाई नगर क्षेत्रका मुख्य चोक बजारहरुमा जडान गरिएको मास लाईटको नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख […]
बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड र रोट्याट्रक क्लब बिर्तामोडको संयुक्त आयोजनामा फलफूल तथा अन्य रुखका बिरुवाहरू रोप्ने काम भएको छ । रोटरीले आज (सोमबार) झापाको बिर्तामोड विराटपोखर स्थित भरत विश्रान्ति आश्रम परिसरमा रहेको दुई […]
बिर्तामोड । साउण्ड सिस्टम व्यवसायी संघ नेपाल को चौथो केन्द्रिय अधिवेशन बाट अध्यक्षमा विनोदकुमार कठेत पुन : सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । कठेत पुराना साउण्ड व्यवसायी नेशनल साउण्ड सिस्टम बिर्तामोडका सञ्चालक हुन् । हिजो […]
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले ९५ बर्ष उमेर पूरा भएका वडाका जेष्ठ नागरिकहरुलाई ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ मार्फत वार्षिक रुपमा रु दुई हजार पाँच सय रुपैँया उपलब्ध गराउने भएको छ । ९५ […]
नेपालमा भनेँ फिजियोथेरापीको इतिहास कोट्याउँदा नयाँ चिकित्सा पद्धतिका रूपमा केही दशक अगाडी मात्र केही निजी अस्पतालहरूले औपचारिक सुरुवात गरेको पाइन्छ, सुस्तरी अहिले फिजियोथेरापी का सेवाग्राही र प्रदायकहरू बढ्दै गएका छन् । सन् १९८० को दशकमा […]