
खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख यतिबेला नगर कार्यालयमा भन्दा विकास निर्माण भएको ठाउँमा धेरै भेटिने गरेका छन् । आज ९बुधबार० अर्जुनधाराको खुदुनाबारी स्थित फाल्गुनन्द चोकदेखि बेलटार हुँदै माइ नगरपालिकाको भूगोल छुने सडकमा इन्जिनियर जस्तै […]
काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका–१ घर भई काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि सिङगापुर पठाई होटलमा काम […]
बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाको तेस्रो जिल्ला अधिवेशनबाट पत्रकार इन्द्रजित मुखिया अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आज बिर्तामोडमा सम्पन्न जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको न्यायिक समितिमा अधिकाँश जग्गा सम्बन्धि विवादका निवेदन छलफलका लागि दर्ता हुने गरेका छन् । चालु आर्थिक वर्ष २०७९/०८० को नौमहिनाको अवधिमा समितिमा छलफलका लागि दर्ता भएका विभिन्न प्रकृतिका कुल ८६ […]
बिर्तामोड । झापाली महिला पत्रकारहरुको संस्था नारी सञ्चार गृह झापाले संस्थापक अध्यक्ष सावित्रा दाहाललाई एकलाख १ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको छ । झापाको बिर्तामोडमा आज आयोजित एक समारोहका बीच पत्रकार दाहाललाई उक्त […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटिया खाली गर्न अन्तिम पटक समय दिएको छ । बैशाख १४ गते सम्म हटियामा रहेका पसल तथा टहराहरु नहटाए नगरपालिका कानुन बमोजिम अघि बढ्ने उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताएका छन् । […]
मेचीनगर । झापाको मेचीनगरक्षेत्रमा पछिल्लो समय भवन निर्माणको क्रम अत्यधिकरुपमा वृद्घि हुन थालेको छ । नगरपालिका नक्शापास शाखाको अभिलेखले यसलाई पुष्टि गर्दछ । मेचीनगरमा जनसंख्या वृद्धिसँगै घर थपिने क्रम पनि बढेको हो । नगरको कुल […]
बिर्तामोड । नयाँ वर्ष २०८० को पूर्व सन्ध्यामा वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरुको क्लवको आयोजनामा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । पूर्व अध्यक्ष क्लबकी संयोजक राधा सुब्बाको अध्यक्षता तथा नेपाल […]