Aamsanchar

स्थानीय

पोखरा,  लागुऔषध नियन्त्रण ब्यूरो पोखराले लागूऔषध बेचबिखनमा संलग्न दुईजनालाई आज पक्राउ गरेकोछ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं ७ र १३ का क्रमशः अमन नेपाली र किशोर खत्री रहेका छन् । प्राप्त सूचनाका आधारमा ब्यूरोका […]

शनिवार, चैत १०, २०७४

भद्रपुर । नेपाल–भारतको सीमावर्ती नाकामा तस्करी बढेसँगै भद्रपुरमा प्रहरीले निगरानी बढाएको छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ भन्सार छली तस्करीको माध्यमबाट लैजादै गरेको अवस्था प्रहरीले लत्ताकपडा, हाडवेयरका सामान र स्याउ बरामद गरेको छ । वडा […]

शनिवार, चैत १०, २०७४

बिर्तामोड । नेकपा एमाले सम्बद्ध जनबर्गिय संगठन जनसास्कृतिक माहासंघ मातहतको जननाट्य मञ्च झापाको गठन भएको छ। झापाको बिर्तामोडमा एक कार्यक्रमका बिच नाट्यकर्मी कृष्ण अनमोलको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो।नव गठित समितिको उपाध्यक्षमा माया […]

शनिवार, चैत १०, २०७४

इलाम, गरिब, असहायलगायत लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा दिन इलाम अस्पताल इलाममा सामाजिक सेवा एकाइ स्थापना भएको छ । आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने हकबाट नागरिकलाई वञ्चित हुन नदिन […]

शनिवार, चैत १०, २०७४

मोरङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सामुदायिक क्याम्पसले नयाँ विषय समावेश गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । आज उर्लाबारी बहुमुखी क्याम्पसको १८औँ क्याम्पससभा तथा ३०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन […]

शनिवार, चैत १०, २०७४

दमक। झापाका दुई मदिरा उद्योगले मदिरामा नक्कली स्टीकर टाँसेको पाइएपछि आन्तरिक राजस्व कार्यालयले सिलबन्दी गरेको छ । डा युवराज खतिवडा अर्थमन्त्री भएर आएपछि नक्कली स्टीकरमा मेजर अपरेशन सुरु भएको हो। यसअघि नक्कली स्टीकर लगाउने मदिरा […]

शनिवार, चैत १०, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी । समाजसेवा तथा कन्या गुरुकुलम स्थापना गर्ने महान उद्देश्यका साथ कठोर तपस्यामा बसेकी वृन्दादेवी बराल (निरौला) को लक्ष्य प्राप्ति हुने संकेत देखिएको छ । उनको सोंच गुरुकुलम स्थापना गर्ने मात्र हैन, समाजमा […]

शुक्रवार, चैत ९, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको मुटु दूधेमा सुविधा सम्पन्न पोलिक्लिनिकको शुभारम्भ भएको छ । दूधे पोलिक्लिनिक प्रा.लि. नाम दिइएको उक्त क्लिनिकमा साधारण अपरेसन (माइनर ओटी) देखि भिडियो एक्सरे, ए.सि.जी. सेवा, २४सै घण्टा इमरजेन्सी सेवा, […]

शुक्रवार, चैत ९, २०७४

बिर्तामोड, चैत ९।  ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’– भन्ने जेसीज आस्थालाई आत्मसाथ गरी वीरता जेसीजले आज शुक्रबार अपाङ्ग बालबालिकालाई पाठ्यपुस्तक, अन्य शैक्षिक सामग्री र खाद्य सामग्री सहयोग गरेको छ ।  अर्जुनधाराको कप्तानबारीस्थित अपाङ्ग […]

शुक्रवार, चैत ९, २०७४

ताप्लेजुङ, फुङलिङ नगरपालिकाले सूचनामा नागरिकको पहुँच स्थापित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मोबाइल एप्समार्फत नगरसभा र नगर कार्यपालिकाले पारित गरेका नीतिगत निर्णय तथा कार्यक्रमका बारेमा हरेक नागरिकले सजह रुपमा जानकारी पाउन भन्ने उद्देश्यले […]

शुक्रवार, चैत ९, २०७४