Aamsanchar

स्थानीय

काठमाडौँ,  गृहमन्त्री रामबहादुर थापाले जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ । गृहमन्त्री थापाले हलचोकस्थित सशस्त्र प्रहरीबल प्रधान कार्यालयको आज निरीक्षणपछि निर्देशन दिने क्रममा […]

शुक्रवार, फागुन १८, २०७४

चितवन,  फागुका दिन पौडी खेल्न नारायणीमा गएका एक युवक नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील […]

शुक्रवार, फागुन १८, २०७४

बाँके,  बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमान्लाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा […]

शुक्रवार, फागुन १८, २०७४

काठमाडौँ,  काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली पर्वका अवसरमा जबर्जस्ती रङ दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौँबाट १६०, ललितपुरबाट तीन र भक्तपुरबाट चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ […]

बिहिवार, फागुन १७, २०७४

काठमाडौँ,  लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देबे्रतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ । आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन १० घण्टामा आयोजनाको मर्मत कार्य सम्पन्न भई […]

बिहिवार, फागुन १७, २०७४

पोखरा,  होली खेल्ने क्रममा घरको छतबाट खस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका–२ बिन्ध्यवासिनीका ११ वर्षीय आविस्कार रेग्मी रहेको छ । घरको दोस्रो तल्लाको छतबाट खस्दा उनको मृत्यु भएको हो […]

बिहिवार, फागुन १७, २०७४

बिर्तामोड ।  झापाको बिर्तामोड–३ मा रहेको लिङकन मन्टेश्वरी स्कुलको प्रथम बार्षिकोत्सब बिहिबार बिबिध कार्यक्रम गरि सम्पन्न भएको छ । बिद्यालय परिषरमा आयोजित कार्यक्रममा बिद्यालयका बिभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरष्कृत समेत गरिएको थियो । सोहि अवसरमा […]

बिहिवार, फागुन १७, २०७४

झापा, इलाममा जन्मिएर झापामा अध्ययनसंगै संगितलाई पनि एकै साथ अघि बढाइरहेका मिलन कटुवालल नवगायकको रुपमा सांगितीका क्षेत्रमा उदाएका छन् । सानै देखि गायनप्रति रुचि राख्ने गरेका कटुवालले पछिल्लो समय विभिन्न गितमा आफ्नो स्वर भरि सकेका […]

बिहिवार, फागुन १७, २०७४

विराटनगर, विराटनगर रानीस्थित राष्ट्रिय वाणिज्य बैंकलाई रु नौ करोड ६१ लाख नौ हजार हानी नोक्सानी पु¥याएको आरोपमा दुई कर्मचारी पक्राउमा परेका छन् । सो बैंक शाखाका प्रबन्धक विष्णुप्रसाद निरौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरी आज […]

बुधवार, फागुन १६, २०७४

दाङ,  सामाजिक सञ्जाल फेसबुकमार्फत बिना प्रसंग शान्ति सुरक्षामा खलल पुग्ने र व्यक्तिको चरित्र हत्या हुने गरी गलत कुरा सम्प्रेसण गर्ने एक युवालाई दाङ प्रहरीले आज पक्राउ गरेको छ । श्री ५ भण्डारी सरकारको नामबाट फेसबुक […]

बुधवार, फागुन १६, २०७४