Aamsanchar

स्थानीय

काठमाडौँ,  लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देबे्रतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ । आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन १० घण्टामा आयोजनाको मर्मत कार्य सम्पन्न भई […]

बिहिवार, फागुन १७, २०७४

पोखरा,  होली खेल्ने क्रममा घरको छतबाट खस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका–२ बिन्ध्यवासिनीका ११ वर्षीय आविस्कार रेग्मी रहेको छ । घरको दोस्रो तल्लाको छतबाट खस्दा उनको मृत्यु भएको हो […]

बिहिवार, फागुन १७, २०७४

बिर्तामोड ।  झापाको बिर्तामोड–३ मा रहेको लिङकन मन्टेश्वरी स्कुलको प्रथम बार्षिकोत्सब बिहिबार बिबिध कार्यक्रम गरि सम्पन्न भएको छ । बिद्यालय परिषरमा आयोजित कार्यक्रममा बिद्यालयका बिभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरष्कृत समेत गरिएको थियो । सोहि अवसरमा […]

बिहिवार, फागुन १७, २०७४

झापा, इलाममा जन्मिएर झापामा अध्ययनसंगै संगितलाई पनि एकै साथ अघि बढाइरहेका मिलन कटुवालल नवगायकको रुपमा सांगितीका क्षेत्रमा उदाएका छन् । सानै देखि गायनप्रति रुचि राख्ने गरेका कटुवालले पछिल्लो समय विभिन्न गितमा आफ्नो स्वर भरि सकेका […]

बिहिवार, फागुन १७, २०७४

विराटनगर, विराटनगर रानीस्थित राष्ट्रिय वाणिज्य बैंकलाई रु नौ करोड ६१ लाख नौ हजार हानी नोक्सानी पु¥याएको आरोपमा दुई कर्मचारी पक्राउमा परेका छन् । सो बैंक शाखाका प्रबन्धक विष्णुप्रसाद निरौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरी आज […]

बुधवार, फागुन १६, २०७४

दाङ,  सामाजिक सञ्जाल फेसबुकमार्फत बिना प्रसंग शान्ति सुरक्षामा खलल पुग्ने र व्यक्तिको चरित्र हत्या हुने गरी गलत कुरा सम्प्रेसण गर्ने एक युवालाई दाङ प्रहरीले आज पक्राउ गरेको छ । श्री ५ भण्डारी सरकारको नामबाट फेसबुक […]

बुधवार, फागुन १६, २०७४

भोजपुर, गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका–६ केउरेनीपानीमा बेवारिसे अवस्थामा फ्यालिएकोे शिशु गीता मग्रातीले जन्माएर फालेको खुलेपछि मग्रातीलाई प्रहरीले […]

बुधवार, फागुन १६, २०७४

गौशाला,  महोत्तरीको औरही नगरपालिकाको टिम्किया–श्रीपुर सडकखण्डमा मोटरसाइकलबाट खसेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधार बस्ने गनौर साहकी पत्नी २८ वर्षीया शवनम खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कँुबेर […]

बुधवार, फागुन १६, २०७४

नुवाकोट, पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न तयारी थालिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक’ आज विदुरमा आयोजित अन्तक्र्रियामा समितिका अध्यक्ष गंगाधर पराजुलीले हाल कायम रहेको न्यूनतम् पारिश्रमिक कम […]

बुधवार, फागुन १६, २०७४

बाहुनडाँगी, मेचीनगर–४ बाहुनडाँगी बजारमा बाहुनडाँगी जेसीजको सचिवालय कार्यालय बुधवार उद्घाटन गरिएको छ । जेसीजका संस्थापक अध्यक्ष नविन बराल, वर्ष २०१३ का अध्यक्ष बद्री निरौला, वर्ष २०१४ का अध्यक्ष उत्तम सिठुङ, वर्ष २०१५ का अध्यक्ष सन्तोष […]

बुधवार, फागुन १६, २०७४