
बिर्तामोड । झापाको विर्तामोडमा ग्रेस इन्टरनेशनलको शाखा सुरु हुने भएको छ । हनुमान कम्प्लेक्सको चौथो तल्लामा स्थापना गरिएको ग्रेस इन्टरनेशनलको शाखा कार्यालय भोली (सोमबार) बाट औपचारिक रुपमा संचालनमा आउने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा ग्रेस […]
बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले अनुपस्थित भएको बैठकको समेत भत्ता लिएको पाइएको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट निर्बाचित जनप्रतिनिधिले बैठकमा अनुपस्थित भए पनि बैठक भत्ता दिएको पाइएको छ । गाउँ तथा नगरसभाका सदस्यहरुले पाउने […]
बिर्तामोड। बिर्तामोड नगरपालिकाले फोहोरमैला विर्सजन गर्ने स्थलको व्यवस्थापन गरि अल्पकालिन समस्या समाधानका गर्नको लागि कार्यदल गठन गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा समिति गठन […]
मेचीनगर । झापा मेचीनगरका क्रियाशील पाँच राजनीतिक दलले मेची नदीमा जेसीवी प्रयोगको रोक र बाहुनडाँगीलाई हात्ती कोरिडोर बनाउनबाट रोक्नुपर्ने मागसहित स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । विहीबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता […]
सुरुङ्गा। जननेता मदन भण्डारीको हत्याको विरोधमा निस्किँदा प्रहरीको गोली लागेर शहिद भएका झापा सुरुङ्गाका युुवा डिल्ली गौतमको स्मृतिमा आयोजित कार्यक्रममा साहित्यकार कोमलप्रसाद पोखरेल र अधिवक्ता हेमकला कट्टेल सम्मानित भएका छन् । कनकाई उद्योग वाणिज्य संघको […]
अर्जुनधारा । झापाको अर्जुनधारा ८ स्थित शनिश्चरे बजार बुढाथोकी मार्केटको पहिलो तल्लामा अर्जुनधारा सपिङ मार्ट संचालनमा आउने भएको छ । विभिन्न क्षेत्रमा आवद्ध १८ जना व्यक्ति र दुईवटा संस्थाको सामूहिक लगानीमा मार्ट संचालनमा आउने भएको […]
बिर्तामोड । झापाको बिर्तामोडमा ‘बिर्तामोड कोरा साइक्लिङ च्यालेन्ज तेस्रो संस्करण’ सम्पन्न भएको छ । बिगतका संस्करणमा न्यून सहभागिता रहे पनि यस पटक बिर्तामोड कोरा साइक्लिङ च्यालेन्ज २०२२ मा १५ देखि ७० वर्ष उमेर समुहका ८६ […]
चारपाने । झापा बिर्तामोड–२ चैतुबारीका माधवप्रसाद खरेलले ७४ जना विद्यार्थीलाई स्कुल व्याग वितरण गरेका छन् । पूर्व विद्यार्थी समेत रहेका खरेलले स्थानीय पञ्चरत्न माध्यमिक विद्यालयका विद्यार्थीलाई आफ्नो जन्मोत्सवको अवसरमा व्याग वितरण गरेका हुन् । आज […]
कनकाई । झापाको कनकाई नगरपालिकाले ११ औं नगरसभा सम्पन्न गर्दै नीति तथा कार्यक्रम सार्वजनिकरण गरेको छ । नगरले ११ औं सभाका लागि छैटौं पटक बैठक बसेर आज (शुक्रबार) औपचारिक रुपमा नगरसभा समापन गरेको हो । […]