Aamsanchar

स्थानीय

दार्चुला । लेकम गाउँपालिका–३ मकन्नामा बँदेलको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । बँदेलको आक्रमणबाट लेकम–३ मकन्नाकी ४० वर्षीया धानादेवी जोशीको मृत्यु भएको हो । अन्य तीनजना घाइते भएका प्रहरी नायब उपरीक्षक केदार खनालले […]

आइतवार, साउन १, २०७४

मोरङ। मोरङको उर्लाबारी नगरपालिका २स्थि सिरूझार मा आईतबार राती जंगली हात्तीले घर भत्काउँदा अन्दाजी ७५ हजार बराबरको क्षति भएको छ। जंगली हात्तीले सोही नगरपालिका बस्ने भिम बहादुर उपरकोटीको २ तले घरको भुई तलाको कोठा, गारो […]

आइतवार, साउन १, २०७४

झापा। झापाको मेचीनगर नगरपालिका–६स्थित मूलगेटबाट शनिबार दिउँसो प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारत जलपाईगुडी बस्ने ३१ बर्षीय सञ्जीब राईलाई […]

आइतवार, साउन १, २०७४

इलाम। लगातारको अबिरल वर्षासँगै इलामका अधिकांश ग्रामीण सडक अवरूद्ध बनेका छन् । वर्षाले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो जाँदा सडक अवरूद्ध बनेका हुन् । जिल्लामा खनिएका सयौँ ग्रामीण सडक हिलाम्मे भएपछि यातायात सञ्चालनमा कठिनाई भइ […]

शनिवार, असार ३१, २०७४

बिर्तामोड। बाह्रदशी गाउँपालिकाका प्रमुख खड्गप्रसाद राजवंशी, उपप्रमुख रत्ना राजवंशीसहित निर्वाचित सम्पूर्ण पदाधिकारीलाई ज्येष्ठ नागरिक संघ बाह्रदशी गाउँपालिकाले स्वागतसहित सम्मान गरेको छ । उनीहरुलाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको हो । संघका अध्यक्ष शेरबहादुर तामाङको अध्यक्षता […]

शनिवार, असार ३१, २०७४

बिर्तामोड। झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताले महिलाहरुलाई सिकेको सिप व्यवहारमा उतार्न आग्रह गरेका छन् । महिला मुक्ति अभियान झापाको आयोजना तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा बिर्तामोडमा आयोजित दुई महिने सिलाइकटाइ तालिम समापन कार्यक्रममा […]

शुक्रवार, असार ३०, २०७४

 झापा, आदिकवि भानुभक्त आचार्य साहित्य रत्न पुरस्कार यसवर्ष झापा अर्जुनधाराका शास्त्रीय छन्दवादी कवि मोहन घिमिरेलाई प्रदान गरिने भएको छ । बिर्तामोड –४स्थित ईडन गार्डेन इङ्लिस स्कूलका संस्थापक प्रिन्सिपल मोहन आचार्यले स्थापना गरेको उक्त पुरस्कार ११ […]

बिहिवार, असार २९, २०७४

पाँचथर । पाँचथर जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना पूरा भएका जिल्लास्थित एक नगर र सात गाउँपालिकाका सबै बालबालिकालाई खोपको मात्रा पूरा गरेको भन्दै मङ्गलबार पूर्ण खोपयुक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय […]

बुधवार, असार २८, २०७४

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत सल्यानटार– २ सानागाउँमा जिपको ठक्करबाट आज एक वृद्ध महिलाको मृत्यु भएको छ । सल्यानटार स्थित सानागाउँमा ना १ ज ४२०० न को जिप पछाडि हटाउने क्रममा ठक्कर दिँदा ६० वर्षीया […]

बुधवार, असार २८, २०७४

सल्यान । दाङको घोराहीबाट रुकुम खलङ्गाका लागि छुटेको ना ४ ख ५७५४ नंको बस आज बिहान त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइते […]

आइतवार, असार २५, २०७४