Aamsanchar

स्थानीय

झापा। दमक नगरपालिका– २ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको सोही ठाउँ निवासी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाका […]

शनिवार, जेठ २७, २०७४

ओखलढुंगा। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ७ स्थित हर्कपुर चौकबाट प्रहरीले बिहीबार राती दुर्लभ पंछी हुचिलसहित २ जनालाई पक्राउ गरेको छ। हुचिलसहित सिद्धिचरण नगरपालिका ११ बस्ने २९ बर्षिय पदम दयाल र सोही नगरपालिका ६ बस्ने ३१ बर्षिय […]

शुक्रवार, जेठ २६, २०७४

झापा। पाडाजुँगी–गौरिगन्ज भित्री सडकखण्ड अन्तर्गतको गौरादह–२ नगरटोलमा आज बिहान भएको सवारी दुर्घटनामा चारजना गग्भीर घाइते भएका छन् । पाडाँजुगीबाट गौरिगन्जतर्फ आउँदै गरेको मे१त ४४३४ नंको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको को१ख ४२९१ नंको यात्रुवाहक बसले […]

शुक्रवार, जेठ २६, २०७४

मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ हरकपुर बस्ने ५५ वर्षीय फुलचन साफीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । बेलुका आफ्नै घरको ट्युबेलमा जडान गरिएको पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर […]

बिहिवार, जेठ २५, २०७४

खोटाङ । गाउँमै पहिलो विद्यावारिधी प्राप्त गर्ने खोटाङ दोर्पाका डा तोयानाथ खनाललाई विद्यालयले सम्मान गरेको छ । रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका डा खनाललाई दोर्पा गाउँका तर्फबाट विद्यावारिधी गर्ने पहिलो व्यक्ति भई उदाहरणीय र प्रेरणादायी व्यक्तित्व […]

बिहिवार, जेठ २५, २०७४

राजविराज । सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट गएराति हतियारसहित एक युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई पक्राउ गरिएको सप्तरीका प्रहरी […]

सोमवार, जेठ २२, २०७४

बर्दिया । सालनालसहित फालिएका एक नवजात बालिका यहाँ फेला पेरकी छिन् । बर्दिया नगरपालिका–४ स्थित कुसुम्वभाघाटको पुल नजिकै प्लास्टिकमा वेरेर फालिएको अवस्थामा गएराति प्रहरीको गस्ती टोलीले ती नवजात बालिका फेला पारिएको थियो । फेला पारिएको […]

सोमवार, जेठ २२, २०७४

सुरुङ्गा (झापा)  । झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको शनिबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा विशालपुर २२ नं टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी […]

आइतवार, जेठ २१, २०७४

बिर्तामोड, जेठ २०। झापा बुट्टाबारी निवासी समाजसेवी मानबहादुर गिरी तथा परिवारले पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । अर्जुनधारा–११ बुट्टाबारीका ९३ बर्षीय मानबहादुर तथा छोराबुहारी कृष्णकुमार […]

शनिवार, जेठ २०, २०७४

गौशाला । महोत्तरी जिल्लामा केही दिनदेखि ह्वात्तै बढेको गर्मी संगै जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनासम्म कुकुरले टोकेका बिरामी आउन थालेका छन् । जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेको बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको […]

शुक्रवार, जेठ १९, २०७४