Aamsanchar

स्थानीय

काठमाडौं। राहत वितरण रोकिएपछि विभिन्न शिविरमा आश्रय लिइरहेका भुटानी शरणार्थी मारमा परेका छन् । उनीहरुले पाँच दिनदेखि रासन बुझेका छैनन् । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्याक्रम (डब्लुएफपी)ले शरणार्थीलाई रासन उपलब्ध गराउँदै आएको थियो । कान्तिपुर दैनिकले […]

शनिवार, माघ १५, २०७३

खोटाङ, खोटाङमा सातवटा झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको छ । जिल्ला विकास समितिको अनुदानमा सात वटा खोलामा एकैसाथ झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको हो । वाप्लुखास्थित वालम खोला, साउनेचौंरस्थित ओख्रे खोला, बड्कादियालेस्थित दुम्छा […]

शुक्रवार, माघ १४, २०७३

पाँचथर । पाँचथरको रानीटार– ६ स्थित चियाबारीमा आज बिहान भएको ट््याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा रानीटार– ६ का ५२ वर्षीय भिमबहादुर गुरुङ […]

शुक्रवार, माघ १४, २०७३

झापा। झापाको मेची नगरपलिका-१० स्थित भन्सार कार्यालय नजिकैबाट प्रहरीले विहीबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक-१० बस्ने १६ बर्षिय मन्जित शर्मा  र सोही ठाउँका २१ बर्षिय वावरा मिया रहेका छन्। शर्मालाई […]

शुक्रवार, माघ १४, २०७३

दमक : दमकमा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मे १ त ३३०५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मे ६ प ९७८६ नम्बरको मोटरसाइकलका चालक २७ वर्षीय सनमान लिम्बुको मृत्यु भएको हो।  मोटरसाइकलमा सवार पवित्रा […]

बिहिवार, माघ १३, २०७३

ताप्लेजुङ। अव्यवस्थित सवारी पार्किङका कारण ताप्लेजुङको सदरमुकाम अस्तव्यस्त हुने गरेको छ । सडक किनारमै अव्यवस्थित तरिकाले सवारी पार्किङ गर्नाले बजार कुरुप बन्दै गएको छ । सडकमै राखेर गाडी धुने गर्नाले सडकको संरचनासमेत बिग्रदै गएको छ […]

बिहिवार, माघ १३, २०७३

काठमाडौं। पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो । ट्रस्टका सहसचिव […]

बिहिवार, माघ १३, २०७३

भोजपुर। अदालतबाट बिभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने सिलसिलामा भोजपुरमा बाल विवाह मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन। जिल्ला अदालत भोजपुर को मिति २०७३ साल कार्तिक २३ गतेको […]

बुधवार, माघ १२, २०७३

खुदुनाबारी, त्रिपुरेश्वर शिवालय मन्दिर खुदुनाबारी ८ हरिहरपुरको आयोजनामा २६ औं वार्षिक पदमा पुराणको अवसरमा मन्दिर समितिले रतmदान कार्यक्रम समेत सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३४ जनाले रतmदान गरेका थिए । मन्दिर समितिले रक्तदान कार्यक्रम […]

बुधवार, माघ १२, २०७३

विराटनगर :  राजश्व अनुसन्धान विभागले नाम चलेका उद्योगपतिका फार्ममा छापा मार्न थालेपछि उद्योगीहरु त्रसित बनेका छन्। केही दिनअघि काठमाडौंबाट आएको राजस्व अनुसन्धानको टोलीले विराटनगरको एसियन थाई फुड्स, स्वदेशी साबुन, न्युट्रि फुड, आनन्‍द इँट्टा, एसिसी इँट्टा, सेन्चुरी […]

बुधवार, माघ १२, २०७३