Aamsanchar

स्थानीय

सुनसरी। सुनसरीको ईटहरी-४ बुढीखोलाबाट सोमबार प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी महेन्द्रनगर-४ बस्ने दिवश बराईली, भरौल-३ बस्ने पुजन पौडेल र ईटहरी-१ बस्ने सन्देश राई रहेका छन। प्रहरीले उनीहरुको साथबाट डाईजेपाम, फेनारगन […]

मङ्गलवार, फागुन १७, २०७३

दाङ। दाङमा अवैधरुपमा प्याथोलोजी र डेन्टल क्लिनिक सञ्चालन गर्ने दुईजना पक्राउ परेका छन् । लालमटिया–३, भालुवाङ बजारमा स्वर्गद्वारी डेन्टल क्लिनिक सञ्चालन गर्ने २६ वर्षीय समिर भण्डारी र भालुवाङ बजारमै मौसम प्याथोलोजी सेन्टर सञ्चालन गर्दै आएका […]

मङ्गलवार, फागुन १७, २०७३

लमजुङ। नेपाली सेनाको स्वास्थ्य शिविरबाट दुर्गमका ६०० भन्दा बढी नागरिकले सेवा लिएका छन् ।  उत्तरी लमजुङको विकट गाउँ घेर्मुमा नेपाली सेनाको पशुपतिप्रसाद गणद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट नागरिक लाभान्वित भएका हुन् । नागरिकसँगको सम्बन्धलाई नजिक […]

मङ्गलवार, फागुन १७, २०७३

बर्दिया, बर्दियाको राजापुर नगरपालिकामा ६ वर्षकी बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । राजापुरकै एक विद्यालयमा पढाउने ति ५४ वर्षका शिक्षकलाई राजापुर नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो । आरोपित शिक्षकले ति […]

मङ्गलवार, फागुन १७, २०७३

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा यही फागुन ११ गतेदेखि दुई पत्रकारले जारी राखेको आमरण अनशन  तोडिएको छ । महासङ्घको गतिविधि राजनीतितर्फ बढी भएको र क्रियाशील पत्रकारलाई छाडेर अन्यलाई बढी प्राथमिकता दिएको तथा पाँचथर […]

मङ्गलवार, फागुन १७, २०७३

सल्यान  : सल्यानमा कुखुराले चारवटा खुट्टा भएको चल्ला निकालेको छ। मूलखोला गाविस २ डोप्पेमा गुमान बुढाले पालेको कुखुराले चार वटा खुट्टा भएको चल्ला निकालेको हो। अहिले गाउँमा उक्त कुखुराको चल्ला हेर्नेको भीड लाग्न थालेको छ। […]

सोमवार, फागुन १६, २०७३

काठमाडौं, रामेछाप केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प गएको छ । सोमबार बिहान ९ बजेर २३ मिनेटमा परकम्प गएको हो । परकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको […]

सोमवार, फागुन १६, २०७३

भक्तपुर । भक्तपुरस्थित नगरकोटका होटलमा यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नगरकोट नगरपालिका–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्न अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा […]

सोमवार, फागुन १६, २०७३

पथरी । मोरङको पथरी शनिश्चरे–५ आदर्श टोलका स्थानीयवासी मिलेर आफ्नै लगानीमा मन्दिर निर्माण गरेका छन् । सो गाउँवासीले स्थानीय बालकृष्ण दाहालको नेतृत्वमा गएको तिहारमा देउसी खेलेर उठाएको रु ६२ हजार सो मन्दिरमा लगानी गरेका छन् […]

सोमवार, फागुन १६, २०७३

खोटाङ । स्वास्थ्यचौकी भवन निर्माणका लागि खार्मीका स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । खार्मी–८ का पदमबहादुर तामाङले चार रोपनी १३ आना र रत्नकुमार उदासले तीन आना जग्गा स्वास्थ्यचौकी भवन निर्माणका लागि निःशुल्क […]

सोमवार, फागुन १६, २०७३