Aamsanchar

स्थानीय

भद्रपुर। जिल्ला पशुसेवा कार्यालय भद्रपुरले पाथिभरा कृषि फार्म दमकलाई चल्ला हुर्काउने केन्द्र स्थापनाका लागि रु ३० लाख अनुदान सहयोग गरेको छ । जिल्लामा पोषण सुरक्षाको अवस्थालाई अझ सबल र सुदृढ बनाउने उद्देश्यले सो केन्द्रको स्थापना […]

बिहिवार, फागुन १२, २०७३

बिर्तामोड । काठमाडौंबाट विराटनगर आउने क्रममा विहीवार विहान झापाका एक यात्रुको व्याग विमानस्थलमा सुरक्षा जाँचकै क्रममा हराएको छ । सुरक्षा जाँचका लागि प्रहरी सुरक्षा जाँच गेटबाट छिराइएको व्याग यात्रुले फेला पार्न सकेनन् । झापा भद्रपुरकी […]

बिहिवार, फागुन १२, २०७३

दमक: झापाको दमक नगरपालिका–१५ मा रहेको मसला बगानमा एक वृद्धको शव भेटिएको छ । सोही ठाउँ निवासी ६७ वर्षीय सूर्यकुमार प्रधान बिहीबार बिहान बाटोको नालीमा मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ […]

बिहिवार, फागुन १२, २०७३

विराटनगरः सडक निर्माणमा खटिएको डोजरको ठक्करबाट विद्यार्थी घाइते भएपछि उत्पन्न तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ। विराटनगरको रोडशेस चोक क्षेत्रमा बाटो निर्माणमा खटिएको डोजरले बिहीबार क्याम्पस समयमा महेन्द्र मोरङ क्याम्पसको […]

बिहिवार, फागुन १२, २०७३

सोलुखुम्बु। सोलुखुम्बुको गुदेल गाविसमा हिमाली खरायो मृत भेटिएको छ । लोपोन्मुख सूचीमा रहेको खरायो जङ्गलमा घाँस काट्ने क्रममा मंगलबार मृत भेटिएको गुदेलको स्थानीय सामुदायिक बनका अध्यक्ष नुरु शेर्पाले जानकारी दिनुभयो । खैरो रङ्गको यस प्रकारको […]

बिहिवार, फागुन १२, २०७३

काँकरभिट्टा । झापाको गरामनीमा बाल अधिकार तथा शान्ति शिक्षा सम्बन्धि तीन दिवशिय तालिम बुधबारदेखि सुरु भएको छ । मानव अधिकार मञ्च नेपाल इलाम र महिला जनचेतना केन्द्र झापाले गरामनी ९ सैनिक बजारस्थित महेन्द्र ज्योती माविमा […]

बिहिवार, फागुन १२, २०७३

मोरङ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको केरौन– १ स्थित चिसाङ पुल छेउमा भएको सडक दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मोरङ पथरी शनिश्चरे– ५ स्थित जनता माविका प्रधानाध्यापक मेघनाथ ओझा रहेका छन् । पूर्वतर्फ […]

बुधवार, फागुन ११, २०७३

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले विद्यमान मौद्रिक नीतिमा अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरेको छ । आज एक विज्ञप्ति जारी गरी चेम्बरले पछिल्लो समय बैंक तथा वित्तीय […]

बुधवार, फागुन ११, २०७३

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको तेह्रौं राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ। गयराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल १ हजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र उनका […]

बुधवार, फागुन ११, २०७३

विराटनगर । उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा भोलिदेखि सुरु हुन गइरहेको कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पो–२०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । सो प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भोलि समुद्घाटन गर्नुहुने कार्यक्रम निश्चित […]

मङ्गलवार, फागुन १०, २०७३