Aamsanchar

स्थानीय

भद्रपुर। शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले आज सबै स्थानीय निकायअन्तर्गतका कार्यालय बन्द गरेको छ । कार्यालयको कामको सिलसिलामा घर फर्कने क्रममा उनको हत्या भई बुधबार बिहान कन्काई […]

बिहिवार, असोज ६, २०७३

पाँचथर। हेवाखोलाले बगाएर पाँचथरको फिदिम नगरपालिका–४ का एक बालक बुधबार बेलुका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा केशव कटुवालका ८ वर्षीय छोरा रिसव कटुवाल रहेका छन् । उनी दौडने क्रममा डिलबाट खोलामा खसेको जिल्ला प्रहरी […]

बिहिवार, असोज ६, २०७३

काठमाडौँ, प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ३ को नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा बुधबार भएको एकता सम्मेलनले सुनिल खड्काको अध्यक्षतामा २६ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । सेन्टरको वरिष्ठ उपाध्यक्षमा कृष्ण लेकाली, […]

बिहिवार, असोज ६, २०७३

उर्लाबारी (मोरङ)। विराटनगर–१३ स्थित सिङ्गीया खोलाले बगाएर आज एक महिलाको मृत्यु भएको छ । नाम, थर, वतन खुल्न नसकेकी अन्दाजी ४०÷४५ वर्षकी महिलालाई खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । […]

बिहिवार, असोज ६, २०७३

पाँचथर। अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसर पारी स्थानीय शान्ति समिति पाँचथरका ६ जना पूर्वसंयोजकलाई बुधबार बिहान सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा स्थानीय शान्ति समिति, पाँचथरका पहिलो संयोजक हर्क नेम्वाङ (मिक्सो), भुवानीप्रसाद लिङदेन, ज्ञानेन्द्र लक्सम, सागर […]

बिहिवार, असोज ६, २०७३

काठमाडौं। पटक–पटक डुंगा दुर्घटना हुन थालेपछि सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको बैठकले वैकल्पिक व्यवस्था नभएसम्म सप्तकोसीमा डुंगा चलाउन रोक लगाउने निर्णय गरेको हो । सुनसरीको श्रीलंका टापुमा शनिबार […]

बुधवार, असोज ५, २०७३

विराटनगर। जितिया पर्वको महत्वको सम्बन्धमा ‘अप्पन विराटगढ परोपकार समाजद्वारा’ आज विराटनगरमा जितिया महोत्सवको आयोजना गरियो । आउँदो बिहीबारदेखि विधिवत्रुपमा सुरु हुन गइरहेको यो पर्वमा आ–आफ्ना सन्तानको दीर्घायुका लागि जिमुतवाहन देउतासमक्ष कामना गर्छन् । उक्त कार्यक्रममा […]

मङ्गलवार, असोज ४, २०७३

धनकुटा । धनकुटाको डाँडाबजार–१ ओख्रेका बासिन्दा आकासे पानी संकलन गरेर पिउन बाध्य भएका छन् । गाउँ वरिपरी पानीको मुहान नभएपछि त्यहाँका ३४ परिवार आकासे पानी संकलन गरी पिउन बाध्य भएका हुन् । आकासे पानी संकलनका […]

मङ्गलवार, असोज ४, २०७३

विर्तामोड । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको बुट्टाबारीमा आज बिहान ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको बा २ क १२५८ नम्बारको ट्रिपरको ठक्क्रबाट झापाको पृथ्वीनगर–८ का ६६ वर्षीय पदम […]

मङ्गलवार, असोज ४, २०७३

सोलः दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ। किम्फो ओल्गोतस्थित फोह्यन मेटल कम्पनीमा कार्यरत तेह्रथुमका अन्दाजी ३४ वर्षीय दुधराम लिम्बुको सोमबार बिहान मृत्यु भएको हो। लिम्बु रोजगारीका लागि तीन महिना अघि मात्रै कोरिया आएका हुन्। […]

मङ्गलवार, असोज ४, २०७३