Aamsanchar

स्थानीय

विर्तामोड ।   झापाको शनिअर्जुन नगरपालिका–६ मा गयराती करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा शनिअर्जुन नगरपालिका – ६ का ३३ वर्षीय नरवहादुर भुजेल रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी खड्गबहादुर खत्रीले […]

मङ्गलवार, असोज ४, २०७३

सप्तरी। सप्तरी प्रहरीले बोक्सीको आरोपको मुद्दामा फरार दुई अभियुक्तलाई आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले हनुमाननगर–९ निवासी ४० वर्षीय प्रमोद मण्डल र सोही स्थान निवासी ४५ […]

सोमवार, असोज ३, २०७३

सप्तरी । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण शाखा र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत् चोरी गरी उपभोग गर्ने  ४० जनालाई आइतबार पक्राउ गरेको छ । संयुक्त टोलीले अनियन्त्रित हुकिङ प्रयोग […]

सोमवार, असोज ३, २०७३

नवलपरासी । स्थानीय कोल्हुवामा कुलोमा खसेर आज एक बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–६ कोल्हुवा बस्ने अनिल चौधरीका दुई वर्षीय छोरा अरनकको घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आँगनमा […]

आइतवार, असोज २, २०७३

बिर्तामोड । नेपाल आदिवासी जनजाती नेत्रहिन संघ जिल्ला कार्यसमिती झापाले आप्mनो छैटौ स्थापना दिवशको अवसर पारी छात्राबृत्ति बितरण गरेको छ । बिर्तामोड स्थित भेटघाट चौतारीमा आईतबार आयोजित कार्यक्रममा यस बर्ष दकम १ का दृष्टिबिहिन बिद्यार्थी […]

आइतवार, असोज २, २०७३

सुनसरीस्थित सप्तकोशी नदीको भंगालोमा डुंगा डुब्दा १० जना बेपत्ता भएकाको नाम सार्वजनिक गरिएको छ । वेपत्ता भएकाहरु अझ बढ्न सक्ने बताइएपनि अहिलेसम्म १० जनाको नाम प्रहरीले सार्वजनिक गरेको हो । बेपत्ता हुनेमा चार बालिका, पाँच […]

आइतवार, असोज २, २०७३

धाइजन । रेडियो नेपालका समाचार निर्देशक खगेन्द्र खत्री न्यौपानेलाई पितृशोक परेको छ । खत्रीका पिता इन्द्रप्रसाद न्यौपाने खत्रीको ८७ बर्षको उमेरमा भदौ ३१ गते राति ८ बजे झापाको धाइजन–३स्थित आफ्नै निवासमा निधन भएको हो । […]

आइतवार, असोज २, २०७३

काँकडभिट्टा (झापा)। प्रगतिशील साहित्यिक जागरणका लागि प्रथम हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोटाले आज काँकडभिट्टाबाट मेची–महाकाली दौड यात्रा सुरु गर्नुभएको छ । दुई वर्षअघि छ हजार २०० मि अग्लो सोलुखुम्बुको इम्जात्से हिमालको सफल आरोहण गरेका काभ्रेपलाञ्चोकका […]

शनिवार, असोज १, २०७३

काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ […]

शनिवार, असोज १, २०७३

  बिर्तामोड । प्रहरी चौकी गोलधापका असई हेमप्रसाद लामिछानेले चढ्ने गरेको मोटरसाइकलका विषयमा जिल्ला प्रहरी कार्यालय झापाले त्यसको सम्पूर्ण दोष लिनुपर्ने गोलधापका राजनीतिक दलका अगुवाले माग गरेका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपा […]

शनिवार, असोज १, २०७३