फलेवास (पर्वत) । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ […]
झापा । शिक्षामा आदिवासीको अधिकार भन्ने नारा सहित २२औं विश्व आदिवासी दिवस आज विश्वभर आदिवासी समुदायको अधिकार सम्बन्धी विभिन्न कार्यक्रम गरी मनाईछ । राज्यको हरेक संयन्त्रबाट विमुख बनाईएका आदिवासी समुदायलाई शिक्षा लगायतका अवशर प्रदान […]
चितवन। तीन दिन अघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् । भरतपुर उपमहानगरपालिकाको काभ्रेघाट नजिकै गत शनिबार साँझ पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका थिए । वडा प्रहरी कार्यालय […]
काठमाडौं। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ । सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाएकै आधारमा महानगरीय अपराध महाशाखाले युवतीलाई उद्धार […]
उर्लाबारी (मोरङ) । उत्तरी मोरङको पर्यटकीय स्थल लेटाङ भोगटेनी–४ को राजारानी क्षेत्रमा १५ दिनदेखि अवरुद्ध सडक सोमबारदेखि खोलिएको छ । स्थानीय तथा राजनीतिक दलको पहलमा अवरुद्ध सडक खुलाउन लेटाङ भोगटेनी नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता […]
पथरी (मोरङ)। उत्तरी मोरङको नैसेलुङडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । टाडी गाविस–२ मा अवस्थित नैसेलुङडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न टाडीवासी लागिपरेका हुन् । मोरङको उर्लाबारीदेखि सात किलोमिटर उत्तरमा अवस्थित टाँडी चोकदेखि […]
पाँचथर। पाँचथरको च्याङ्थापु गाविसको वडा नम्बर ७ र २ को सिमानामा पर्ने लब्बा खोलाको किनारमा सोमबार एक युवक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार अन्दाजी ३०÷३५ वर्षको जस्तो देखिने, अनुहार […]
खोटाङ । जिल्लाको उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा परेका छन् । मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे भिर फाटेर पहिरो खस्न लागेपछि दम्दीका स्थानीयबासी पहिरोको उच्च जोखिममा […]
बनेपा । प्रहरीले काभ्रेपलाञ्चोकको भीमखोरी गाविस–२ निवासी २८ वर्षीय निमा लामालाई ललितपुरको जावलाखेलबाट पक्राउ गरेको छ । अवैध रकम असुली गरेको र गुण्डागर्दीमा संलग्न भएको आशङ्कामा लामो समयपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका […]
भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले आर्थिक वर्ष २०७२÷७३ मा वंशजतर्फ १७ हजार ६८३ वटा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । सोही अवधिमा जिप्रकाले २८९ वटा वैवाहिक सम्बन्धका नेपाली नागरिकता र सात हजार ७२४ […]