Aamsanchar

स्थानीय

बिर्तामोड। सुनसरीको भोक्राहामा भएको सवारी दुर्घटनामा परी झापा चारपानेका ३२ वर्षीय अच्यूत ढुङ्गानाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत सुनसरीको भोक्राहा–९स्थित सडक खण्डको कलभर्टमा बा७च १५२७ नम्बरको कार ठोक्किादा उनको मृत्यु भएको पूर्व क्षेत्रीय […]

मङ्गलवार, साउन ३२, २०७३

स्याङजा, ६० वर्षकी एक वृद्धालाई बलात्कार गरेर फरार भएका पर्वत त्रिवेणी गाविस–७ का झकबहादुर राना जिटीलाई वडा प्रहरी कार्यालय वालिङको टोलीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार पर्वतको त्रिवेणी गाविस–७ बस्ने ३५ […]

मङ्गलवार, साउन ३२, २०७३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा कीर्ते भर्पाइ तयार गरी सामाजिक सुरक्षा भत्ता निकाली भ्रष्टाचार गरेका एक गाविस सचिवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । बाँके कटकुइया गाविसका तत्कालीन […]

मङ्गलवार, साउन ३२, २०७३

जाजरकोट । यहाँको जिल्ला अस्पतालले औषधि लुकाएर बिरामी अन्यत्र रिफर गरेको खुलासा भएको छ । जिल्लाको भेरीमालिका नगरपालिका–१ का जसवीर परियारलाई तीन दिनअघि सर्पले टोक्दा घाइते भएपछि जिल्ला अस्पताल पुर्याउँदा सर्प दंशको औषधि छैन भनी […]

मङ्गलवार, साउन ३२, २०७३

महोत्तरी । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला पठाइएको छ । सोमबार बेलुकीको समयमा इन्चार्ज यादव प्राथमिक […]

मङ्गलवार, साउन ३२, २०७३

कर्तव्य र मृत्यु दुवैबाट हारिन् कविता खोटाङ । “श्रीमती त मरेर गइन् नै”, एक युवाले भने, “हामी दुई बीचको नाता सम्बन्ध राख्ने नौमहिने बालकको बिचल्ली हुने भयो ।” ब्लड क्यान्सरबाट पीडित बनेकी श्रीमतीको उपचारका क्रममा […]

मङ्गलवार, साउन ३२, २०७३

झापा। झापाको डाँगीबारीमा आज एक बृद्ध मृत फेला परेका छन् । डाँगीबारी-९ बस्ने ८३ वर्षिय देवी प्रसाद पनेरु आज विहान घर नजिकैको काँस घारीमा मृत भेटिएका हुन् । शनिबार घरबाट घाँस काट्न भनि निस्केका पनेरू साँझ […]

सोमवार, साउन ३१, २०७३

पथरी (मोरङ) । आगलागीबाट घरबारविहीन भएका मोरङ सिध्राहाका पाँच परिवारलाई घर हस्तान्तरण गरिएको छ । फुसको छानो भएको घरमा आगलागी हुँदा बिचल्ली भएका परिवारलाई भ्रातृ सामुदायिक कल्याण समाज विराटनगरको सहयोगमा निर्मित टिनको छाना भएको पक्की […]

सोमवार, साउन ३१, २०७३

जाजरकोट । यहाँको दुर्गम नायकवाडा गाविस वडा नं २ जिरीकी ३४ वर्षीया वसन्ता विकको मृत्यु भएको छ । सुत्केरी बेथा लागेको लामो समय बिते पनि स्वास्थ्य संस्था नजिक नभएका कारण उपचार हुन नसकेको हो । […]

सोमवार, साउन ३१, २०७३

काठमाडौँ । सरकारले आगामी हिउँदमा विद्युत्भार कटौती सात घन्टामा सीमित गर्ने गरी कार्ययोजना तयार गरेको छ । स्वदेशी उत्पादन तथा भारतबाट थप विद्युत् आयात गरेर विद्युत्भार कटौती कम गर्ने योजना अगाडि सारिएको हो । ऊर्जा […]

सोमवार, साउन ३१, २०७३