Aamsanchar

स्थानीय

मलेखु (धादिङ)  । नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ । नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि […]

मङ्गलवार, साउन २५, २०७३

भोजपुर । अनेकौँ इतिहास, किम्वदन्ती र धार्मिक आस्था बोकेकोे भोजपुर जिल्लाको दक्षीणी खैराङ गाविसमा रहेको सिला–सुत्केरी ढुङ्गा ओझेलमा परेको छ । हुन त त्यहाँका स्थानीय बासिन्दाले सिला–सुत्केरी कै नाममा प्राथमिक विद्यालय स्थापना समेत गरिसकेका छन् […]

मङ्गलवार, साउन २५, २०७३

फलेवास (पर्वत) । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ […]

मङ्गलवार, साउन २५, २०७३

झापा ।  शिक्षामा आदिवासीको अधिकार भन्ने नारा सहित २२औं विश्व आदिवासी दिवस आज विश्वभर आदिवासी समुदायको अधिकार सम्बन्धी विभिन्न कार्यक्रम गरी मनाईछ ।   राज्यको हरेक संयन्त्रबाट विमुख बनाईएका आदिवासी समुदायलाई शिक्षा लगायतका अवशर प्रदान […]

मङ्गलवार, साउन २५, २०७३

चितवन। तीन दिन अघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् ।  भरतपुर उपमहानगरपालिकाको काभ्रेघाट नजिकै गत शनिबार साँझ पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका थिए । वडा प्रहरी कार्यालय […]

मङ्गलवार, साउन २५, २०७३

काठमाडौं। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ । सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाएकै आधारमा महानगरीय अपराध महाशाखाले युवतीलाई उद्धार […]

मङ्गलवार, साउन २५, २०७३

उर्लाबारी (मोरङ) । उत्तरी मोरङको पर्यटकीय स्थल लेटाङ भोगटेनी–४ को राजारानी क्षेत्रमा १५ दिनदेखि अवरुद्ध सडक सोमबारदेखि खोलिएको छ । स्थानीय तथा राजनीतिक दलको पहलमा अवरुद्ध सडक खुलाउन लेटाङ भोगटेनी नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता […]

मङ्गलवार, साउन २५, २०७३

पथरी (मोरङ)। उत्तरी मोरङको नैसेलुङडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ ।  टाडी गाविस–२ मा अवस्थित नैसेलुङडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न टाडीवासी लागिपरेका हुन् । मोरङको उर्लाबारीदेखि सात किलोमिटर उत्तरमा अवस्थित टाँडी चोकदेखि […]

मङ्गलवार, साउन २५, २०७३

पाँचथर। पाँचथरको च्याङ्थापु गाविसको वडा नम्बर ७ र २ को सिमानामा पर्ने लब्बा खोलाको किनारमा सोमबार एक युवक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार अन्दाजी ३०÷३५ वर्षको जस्तो देखिने, अनुहार […]

मङ्गलवार, साउन २५, २०७३

खोटाङ । जिल्लाको उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा परेका छन् ।  मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे भिर फाटेर पहिरो खस्न लागेपछि दम्दीका स्थानीयबासी पहिरोको उच्च जोखिममा […]

मङ्गलवार, साउन २५, २०७३