
राजविराज । पत्रकार कुट्नेमाथि जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ । गत असार ४ गते समाचार सङ्कलन गर्न जिल्लाको लालापट्टि गाविस वडा नं ६ मा पोखरी तथा कुलो निर्माण उपभोक्ता […]
काठमाडौं। परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले एक हप्ताभित्रमा प्रवेशिका (एलएलसी)को प्रमाणपत्र पठाउने भएको छ । प्रमाणपत्र बनाउन समय लागेको हुनाले अबको एक हप्तामा जिल्लामा पठाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी गराए । ‘सबै प्रमाणपत्र […]
विराटनगर। आज बिहानदेखि जारी अबिरल वर्षाका कारण विराटनगरको दर्जनाँैं घरमा पानी पसेको छ भने सडकहरु भरिएर दुई फिटमाथिबाट पानी बगिरहेको छ । विराटनगरमा सडक विस्तार र ढल निर्माणको काम भइरहेको कारण पानीको समुचित निकास हुन […]
भोजपुर । जिल्ला अदालत भोजपुरले विभिन्न छ भाषामा दोभासे सूचीकृत गर्न खोजे पनि अहिलेसम्म कुनै दोभासे पाउन नसकेको बताएको छ । न्यायमा समान पहुँचका लागि जिल्ला अदालतले गएको वैशाख ५ गतेदेखि सार्वजनिक सूचना आह्वान गरी […]
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ बाट एक हजार लिटर मदिरासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरमै वृहतरुपमा घरेलु मदिरा अवैध रुपमा उत्पादन गरेको भन्ने सूचना पाएपछि प्रहरीले छापामारी एक हजार लिटर तयारी अवस्थामा राखिएको […]
दमक। विषाक्त च्याउ पकाएर खाँदा झापाको लखनपुरमा एकै परिवारका चारजना बिरामी परेका छन् । बिहीबार साँझको खानासँग विषाक्त च्याउ पकाएर खाँदा लखनपुर–४ की ५४ वर्षीया धनमाया मग्रान्ती, उनका छोरा २४ वर्षीय सुमन, बुहारी २२ वर्षीया […]
इलाम । शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दा पनि इलाममा अझै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । जिल्लाका धेरैजसो विद्यालयमा कक्षा ६ को अङ्ग्रेजी, नैतिक, कक्षा ७ का धेरै विषयका पाठ्यपुस्तक, कक्षा ९ को […]
कनकाइ नगरपालिका ९ स्थित टेकनारायण बारी, घैलाडुवामा कोच राजवंशी सा“स्कृतिक संरक्षण तथा पर्यटन प्रर्र्ववधन केन््रद्रले आफ्नो सभाहल सहित संग्रालय निर्माणकार्य अगाडी बढाएको छ । झापा क्षेत्र नं ४ का सांसद प्रेमबहादुर गिरीले भवन शिलन्यास गरेपछी […]
काठमाडौं । त्रिपुरेश्वरबाट सुन्धारातर्फ एउटा अजंगको राँगो बुर्कुसी मार्दै सडकै सडक दौडिदै आएको देखेपछि पैदलयात्रीहरु मात्रै होइन मोटरसाइकलमा सबारहरु पनि सडकमै त्यत्तिकै सवारी छाडेर सुरक्षित स्थानतिर दौडिए। यसरी बिहिबार दिउँसो करीब साढे एक बजेतिर एकाएक अनियन्त्रित […]