Aamsanchar

स्थानीय

शरणामती। झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा कुल ७४ जनामा संक्रमण पुष्टि भएको छ। जसमा ४१ जना पुरुष रहेका छन भने ३३ जना महिला रहेका छन। पालिकामा १२ जनाले भने कोरोनालाई परास्त गरेका छन। कोरोनालाई परास्त […]

आइतवार, जेठ २, २०७८

बुधबारे । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–१ का युवा व्यवसायी दुई दाजुभाईले सहयोग गरेका छन् । बुधबारे जेसीजका पुर्व अध्यक्ष समेत रहेका रमेश बराल र […]

आइतवार, जेठ २, २०७८

 बुधबारे । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलन थालेपछि आज मध्यराती १२ बजेदेखि जेठ ७ गते मध्यरातीसम्म झापामा निषेधाज्ञा जारी गरिएको छ । समुदाय स्तरमा व्यापक रुपमा कोरोना भाइरसको संक्रमण फैलन थालेपछि आज मध्यराती देखि कडाई […]

शुक्रवार, वैशाख ३१, २०७८

बुधबारे- बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई आज मास्क सेनिटाइजर प्रदान गरेको छ । ‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै दिनरात जनताको काममा खटिने प्रहरीलाई स्वास्थ्य […]

शुक्रवार, वैशाख ३१, २०७८

बुधबारे- बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका बीच झापामा देखिएको रगत अभावको समस्या केहिहद सम्म टार्न रक्तदान कार्यक्रम गरिएको बुद्धशान्ति उद्योग […]

शुक्रवार, वैशाख ३१, २०७८

झापा। नोवल कोरोना भाइरस कोभिड १९ को पहिलो संक्रमणमा विभिन्न संघ संस्थाले जिल्लाका विभिन्न ठाउँमा जडान गरिएका डिसइन्फेक्सन टनेल र हात धुन राखिएका ठुल्ठुला पानीका ट्याँकी अहिले अलपत्र अवस्थामा छन् । मेची अभियानको संयोजनमा विभिन्न […]

बिहिवार, वैशाख ३०, २०७८

बिर्तामोड स्थित मुख्य राजमार्ग । बिर्तामोड । झापामा निषेधाज्ञा जारी भए यता प्रभावकारी रुपमा आज  बिर्तामोड सुनसान बनेको छ । आज बिहानै देखि प्रशासानले अन्य दिनको भन्दा सक्रिय रुपमा निषेधाज्ञा पालना गराउन गल्ली गल्लीमा प्रहरी […]

बिहिवार, वैशाख ३०, २०७८

बेलबारी । मोरङको बेलबारी नगरपालिकाको नगर क्षेत्र भित्र रहेका सबै बैंक तथा वित्तिय क्षेत्रलाई सेवा स्थगत गर्न पत्रचार गरेको छ । कोरोना संक्रमण फैलदै जानथाले पछि नागरिकको स्वास्थ्यमा ध्यान दिदै कोरोना नियन्त्रणको लागि बेलबारीले बैंक […]

बिहिवार, वैशाख ३०, २०७८

मेचीनगर ।  मंगलबार राति ८ बजेतिर झापा मेचीनगर नगरपालिकाका एउटै वडाको दुईजनको कोभिड १९ का कारण मृत्यु भएको छ । मेचीनगर —१० बस्ने ३९ वर्षीय एकमहिलाको मेची प्रादेशिक अस्पताल भद्रपुर र सोहि वडाका ६५ वर्षीय […]

बुधवार, वैशाख २९, २०७८

कनकाई ।  कोभिडले देशका गरिव ५० भन्दा धेरै जिल्लामा आक्रान्त पारिरहेको छ । कोभिडलाई नियन्त्रण गर्न केन्द्र सरकार र स्थानिय सरकारले अनेकौं प्रयासहरु गर्दै आएका छन् । कतिपय स्थानिय सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको […]

बुधवार, वैशाख २९, २०७८