Aamsanchar

स्थानीय

मेचीनगर  । कोभिड १९ संक्रमणको समयमा बजारमा खाद्य सहित अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन नदिन र निषेधाज्ञाका समयमा बजारमा हुने कालोवजारी र खाद्य सामग्रीको मुल्य बृद्घि नियन्त्रण गर्न आइतबार मेचीनगरमा बजार अनगमन गरिएको छ । […]

आइतवार, वैशाख १९, २०७८

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । […]

शनिवार, वैशाख १८, २०७८

मेचीनगर-झापाको मेचीनगर—६ स्थित मेचीनदी दक्षिणमा रहेको किराती जातीहरुको समाधी स्थलमा भएको घटनाप्रति मेचीनगर नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । घटनाका विषयमा तीनवटा जातीय संघ संगठनले मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाए लगत्तै शुक्रबार नगरप्रमुख विमल […]

शुक्रवार, वैशाख १७, २०७८

झापा – झापाको हल्दिबारी गाउँपालिकासहित सबै वडा कार्यालयहरूमा अति आवश्यक कामबाहेक सबै सेवा बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि तीन दिनका लागि  अति आवश्यक बाहेकका सबै सेवा बन्द गरिएको […]

बिहिवार, वैशाख १६, २०७८

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले कोभिड १९ का विषयमा नगरवासीलाई जनचेतना दिने उद्घेश्यले विहीबारदेखि घरदैलो अभियानसहित सचेतनामुलक कार्यक्रम शुरु गरेको छ । विशेषगरी नगरका भारतसँग सीमा जोडीएका वडाहरुलाई लक्षित गरेर नगरपालिकाले यस्तो अभियान शुरु गरेको […]

बिहिवार, वैशाख १६, २०७८

बुधबारे-बुधबारे जेसीजको सचिवालय भवनको एक कार्यक्रमको आयोजना गरी आज शिलान्यास गरिएको छ । सन् २०१२ मा स्थापना भएको बुधबारे जेसीजले आफ्नै जमिनमा एक कार्यक्रमको आयोजना गरी सचिवालय भवन शिलान्यास गरेको हो । ५० लाख रुपैँयाको […]

बिहिवार, वैशाख १६, २०७८

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका भित्र थप १३ जनामा कोरोना पुष्टि भएको छ । बिर्तामोडको १,२,३,४ र ५ नम्बर वडामा रहेका ८ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाले प्रेस […]

बुधवार, वैशाख १५, २०७८

काँकरभिट्टा। मेचीनगर सहलगानी खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयन गर्न मेचीनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, मेचीनगर नगरपालिका प्रदेश नम्बर १ झापा र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरबीच बुधबार त्रिपक्षीय सम्झौता भएको छ । […]

बुधवार, वैशाख १५, २०७८

बिर्तामोड । गत चैत्र महिनामा झापाको चारआली जंगलमा मृत अवस्था भेटिएका तिलक निरौलाको हत्या भएको परिवारले दावी गरेका छन् । बिर्तामोडमा परिवारले बुधवार पत्रकार भेटघाट गर्दै सत्यतथ्य पत्ता लगाई दोषिलाई कारवाहीको दायारामा ल्याएर न्याय गरिदिन […]

बुधवार, वैशाख १५, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि मास्क नलगाई हिडनेलाई प्रहरीले ३० मिनेट होल्डिङ गराए पस्चात मास्क लगाएर मात्र छोडेने काम सुरु गरेको छ । झापामा तिब्र रुपमा फैलिदै गरेको कोरोना रोकथाका लागि जिल्ला प्रशासन कार्यलय झापाले […]

बुधवार, वैशाख १५, २०७८