
झापा –आज बिहान पानीसँगै आएको हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा झापामा एक बालकको मृत्यु भएकको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ५ बस्ने ८ वर्षीय योजल राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी […]
कनकाई- कनकाई नगरपालिका ३ स्थित अपाङ्गता भएकाहरुको संस्था कनकाई अपाङ्गता वडासमितिको आयोजनामा संचालित चारदिने नेतृत्व विकास तथा हिंसा विरुद्धको तालिम सम्पन्न भएको छ । कनकाई ३ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको तालिममा ३० जना […]
भद्रपुर । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणको विस्तारसँगै सरसफाइको महत्व बढ्दै गइरहेको बेला झापाको सदरमुकाम रहेको भद्रपुरमा सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र सरसफाइको क्षेत्रमा काम गर्दै आइरहेको क्लि झापाको […]
बिर्तामोड । मानिसको ब्यस्त जीवनशैलीलाई सहज बनाउने उद्धेश्यले काठमाण्डौं पछि झापाको बिर्तामोडमा खाना डेलिभरी सेवा सुरु गरिएको छ । दिनदिनै विश्वमा नयाँ–नयाँ प्रविधिको विकास भएसँगै ब्यस्त रहेको जीवनशैलीमा सहजता दिलाउन डब्लु एल डेलिभरी कम्पनीले फुड […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको १३ औं अधिवेशनबाट निर्वाचित जिल्ला समितिको प्रथम बैठक आज महासंघको बिर्तामोडस्थित कार्यालयमा बस्यो । नवनिर्वाचित अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न ९ वटा एजेण्डा पारित गरेको छ । […]
विर्तामोड । झापाको खुदुनावारीमा एकहप्ता भित्र प्रहरी चौकी सञ्चालन हुने भएको छ । लामो समयदेखिको स्थानीय बासिन्दाको माग अनुसार प्रहरी चौकी स्थापनाको तयारी अन्तिम चरणमा पुगेको हो । ‘एउटा सानो सर्जिमिन गर्न पनि शनिश्चरे बजार […]
बाह्रदशी । झापाकाकोे बाह्रदशी गाउँपालिका डाँगीबारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालय ‘स्मार्ट’ र प्रविधिमैत्री बन्न सुरु भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न स्थानीय तह लागीपरेसँगै ग्रामीण क्षेत्रका विद्यालय स्मार्ट र प्रविधिमैत्री बन्दै गएका हुन् […]
बिर्तामोड । नेपालमै एकै पटक धेरै जनालाई सम्मान सहित ठुलो धन राशीबाट पुरस्कृत गर्ने प्रतिष्ठान मध्येको एकमा पर्ने झापा स्थित रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले सन् २०१९ र २०२० मा प्रदान गरिने विभिन्न विधाका […]
बिर्तामोड । झापाको बिर्तामोडमा ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’ हुने भएको छ । वैशाख २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात वटा प्रदेश , तीन वटा विभागीय टिम र आयोजक टिमीले सहभागीता जनाउने […]