
बिर्तामोड । झापा बिर्तामोड–५ को तक्षशिला एजुकेशन फाउण्डेशनले १४ औं बार्षिकोत्सव तथा होली मिलन कार्यक्रम गरेको छ । फाउण्डेशनले शुक्रवार बिर्तामोडस्थित बिद्यालयमा साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो । विगतका बर्षमा मन्टेस्वरी मात्र संचालन गर्दै आएको […]
कनकाई । गत एक बर्ष देखि सुरु भएको कोरोना कहर क्रमस् कम हुदै गएको अबस्थामा झापामा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ३९ वर्षीया तुलनादेवी मण्डल कोरोना संक्रमणबाट मृत्यु भएको […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका देशकै उत्कृष्ट एक नगरपालिकामा पर्न सफल भएको छ । नेपाल नगरपालिका संघको २८ औं बार्षिक साधारणसभाको अवसरमा देशमा उत्कृष्ट तिन वटा नगरकारलिका मध्ये कनकाई नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गर्दै पुरस्कृत […]
कनकाई । झापाको कनकाई नगरपालिकाले कृषकहरुलाई विद्युतिय स्प्रे ट्याङकी वितरण गरेको छ । सोमबार नगरपालिकाको कार्यलयमा आयोजित एक कार्यक्रम मार्फत नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकहरुलाई ट्याङकी वितरण गरेका थिए । कनकाई नगर कृषि विकास समितिको […]
झापा- प्रेस संगठन झापाको संयोजकमा झुलन रेग्मी चयन भएका छन् । शनिवार सुरुङ्गामा बसेको संगठनका केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य तथा जिल्ला पदाधिकारीको भेलाले सह–संयोजकमा रहेका रेग्मीलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो । संगठनलाई […]
झापा- नेकपा एमाले बिर्तामोड ८ वार्ड कमिटिको बोर्ड अनावरण गरिएको छ । नव निर्मित वार्ड कार्यालयको बोर्ड आईतबार एक कार्यक्रमका बिच अनावरण गरिएको हो । जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नम्बर २ क का […]
मेचीनगर । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा प्रेस क्लव मेचीनगरको कार्यालय स्थापना भएको छ । आईतबार प्रदेश नं. १ का सांसद श्रीप्रसाद मैनालीले कार्यलयको उद्घाटन गरेका थिए । मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको प्रेस क्लब […]
कनकाई । उद्योगी, व्यवसायीहरु आधुनिक युग र बढलो सुचना प्रविधीमा समय साक्षेपतालाई कसरी बुझने र उद्यम व्यवसायमा स्वस्थ प्रतिस्पर्दा गर्दै सफल व्यवसायी बन्ने भन्ने बारेमा सुरुंगा जेसीज र कनकाई उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा एक […]
बुद्धशान्ति । बालबालिका तथा युवाहरुको लागि व्यक्तित्व, नेतृत्व विकास तथा उद्घोषण तालिम शनिबारबाट बुद्धशान्तिमा सुरु भएको छ । बुधबारे जेसीजको आयोजना तथा परिवर्तनशील युवा क्लबको सहकार्यमा तालिम सन्चालन भएको छ । तीनदिन हुने तालिमको बुधबारे […]