
काठमाडौं – देशभर गत २४ घण्टामा ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी एन्टिजेन विधिमार्फत ४ […]
भद्रपुर । आजदेखि झापामा दुई दिनसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ। झापामा यस पटक चिनियाँ खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही सङ्ख्यामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई […]
धनकुटा — कोरोना भाइरस संक्रमणका कारण धनकुटामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका ६ बीचबजारका एकै परिवारका आमा, छोरी र छोराको मृत्यु भएको हो । मंगलबार मृत्यु भएका ६४ वर्षीय विश्वप्रकाश […]
झापा- झापामा बुधबारदेखि दुई दिनसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाईँदै छ । झापामा यस पटक चिनियाँ खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही सँख्यामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई […]
केरा प्रायः सबैलाई मनपर्ने फलफूल हो। पहेँलो फलफूलले हाम्रो स्वास्थ्यलाई फाइदा पुर्याउने भएकोले केरा निकै फाइदाजनक छ। विकास उन्मुख राष्ट्रलाई हेर्ने हो भने धान, गँहु, मकै पछिको मुख्य खाद्य बालीको रुपमा केरालाई लिने गरिन्छ। खाद्य तथा […]
विराटनगर । प्रदेश १ मा आज ७८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र ते¥हथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ […]
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाली सिलिन्डरमा अक्सिजन भरेर राख्न सबै नीजि तथा सरकारी अस्पतालहरुलाई आग्रह गरेको छ। मन्त्रालयले मंगलबार सूचना जारी गर्दै अक्सिजनको अभाव हुन नदिन यस्तो आग्रह गरेको हो। ‘अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन […]
इलाम – इलाममा विषालु च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । विषालु च्याउ खाएर बिरामी भएका इलामको सन्दकपुर गाँउपालिका १ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको उपचारका क्रममा बीएण्डसी अस्पताल […]
काठमाण्डौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा र यसअघिको प्राप्त विवरणसहित एक सय आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ९८ […]
धनगढी – जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ […]