Aamsanchar

स्वास्थ्य

मेचीनगर।  कोभिड १९ महामारीका बखत यसको नियन्त्रण र रोकथामका लागि स्थल सीमानाका हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि विशेष अभिमुखीकरण कार्यक्रमसहित देश दौडाहमा निस्केको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी […]

शुक्रवार, जेठ २१, २०७८

लेटाङ। लेटाङ नगरपालिका क्षेत्र भित्र कोभिड १९ (कोरोना भाईरस) संक्रमणमा परेका ब्यक्तिहरुलाई लेटाङ नगरपालिका मेयर शंकर राई सहितको टोलीले स्वास्थ्यका सामाग्री सहित औषधी वितरण गर्ने कार्य सुरु गरिएको छ । संक्रमितहरुलाई घरघरमा पुगेर स्वास्थ्यकर्मीहरुको सिफारिसमा […]

शुक्रवार, जेठ २१, २०७८

तुलसीपुर । याक एण्ड यतिले तुलसीपुर मेट्रो हस्पिटललाई पन्ध्रलाख बराबरको अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । नेपाल घर भएर हाल अमेरिकामा बस्दै आउनुभएका याक एण्ड यतिका संचालक सतिश गौचनले १० वटा अक्सिजन कन्सटे«टर सहयोग गरेको […]

शुक्रवार, जेठ २१, २०७८

इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । उहाँका […]

शुक्रवार, जेठ २१, २०७८

बिर्तामोड : कोभिड–१९ महामारीको बिषम परिस्थितिमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै झापाको हल्दिबारीमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।  प्रेस क्लब हल्दिबारीको आयोजनामा भोलि (शनिबार)बडा नम्बर ४ को मंगलबारे बजारमा कार्यक्रम आयोजना हुने भएको […]

शुक्रवार, जेठ २१, २०७८

ओखलढुंगा – अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका -३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर फर्किँदा बाटैमा मृत्यु […]

शुक्रवार, जेठ २१, २०७८

विराटनगर । प्रदेश १ माआज ९८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४३७महिला र ५४५ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सवैभन्दा बढी मोरङबाट ४५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त […]

बिहिवार, जेठ २०, २०७८

मेचीनगर- स्थल सीमानाका हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि विशेष दुईदिने अभिमुखीकरण कार्यक्रम विहीबारबाट झापाको काँकरभिट्टामा शुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा […]

बिहिवार, जेठ २०, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६,८२५ जनामा […]

बिहिवार, जेठ २०, २०७८

उदयपुर-उदयपुरमा कोरोना भाइरसबाट एक सातामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोराको मृत्युकाको शोकमा रहेकै बेला बिहीबार बिहान ४:२५ बजे रौतामाई गाउँपालिका-७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृत्यु भएको गाउँपालिकाका […]

बिहिवार, जेठ २०, २०७८