
उदयपुर-उदयपुरमा कोरोना भाइरसबाट एक सातामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोराको मृत्युकाको शोकमा रहेकै बेला बिहीबार बिहान ४:२५ बजे रौतामाई गाउँपालिका-७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृत्यु भएको गाउँपालिकाका […]
तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ? सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई […]
विराटनगर । प्रदेश १ मा आज १,०४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन् […]
झापा – भद्रपुर नगरपालिकामा एक जनप्रतिनिधिको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ८ निवासी ५२ वर्षीय इन्द्रसिंह राजवंशी रहेको नगरपालिकाका स्वास्थ्य फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । राजवंशी भद्रपुर ८ नम्बर वडाका सदस्य हुन् । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । ज्वरो र रुघाखोकी लगाएपछि राजवंशी आफै जेठ ७ गते कोरोनाको पीसीआर परीक्षणका लागि मेची अञ्चल अस्पताल […]
विराटनगर- जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत नेपाल प्रहरीका एकजना हवल्दारको कोरोना भाइरस संक्रमणका कारण बुधबार बिहान निधन भएको छ । उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा बिहान ९ बजेतिर प्रहरी हवल्दार ४० वर्षीय वेदराज भण्डारीको […]
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ । १३ हजार […]
अबुधाबी । युएइ सरकारले नेपाललाई अनुदान स्वरुप दिएको १५० भेण्टिलेटर सहित स्वास्थ्य सामग्री काठमाडौं पुगेको छ । नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा युएइले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटर अनुदान सहयोग जेठ १९ गते […]
झापा- एमाले बिर्तामोड नगर कमिटीले खरिद गरेको ५० थान अक्सिजन सिलिण्डर बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरिएको छ । आज विहान एक कार्यक्रमको आयोजना गरि उक्त सिलिण्डर हस्तानतरण गरिएको हो ।नेकपा एमाले प्रदेश १ का अध्यक्ष […]
काठमाडौं – अनुदानमा प्राप्त चिनियाँ खोप बिहीबार सात वटै प्रदेशमा पठाउने तयारी सरकारले गरेको छ । मंगलबार काठमाडौं ल्याइएको चिनियाँ खोप सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर वितरण […]